साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली गजल

Nepal Telecom ad

नमस्ते गर्छु प्रभुझैं ठान्छु मान न मच्छड
शरण तिम्रै परेर विन्ती जान न मच्छड ।

कायल भएँ सङ्गीत सुन्दा अघाएँ दानले
छाडेर डस्न सन्तती आफ्नै ठान न मच्छड ।

हारेर आएँ शरण पर्न विन्ती छ नडस
दिएर मुक्ति अरूको मन तान न मच्छड ।

दुष्टता बढ्यो सज्जन घट्यो संसार यस्तै छ
शोषित छाडी शोषकलाई हान न मच्छड ।

तपेश्वरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x