साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्लफकल

Nepal Telecom ad

फोनको घण्टी आएपछि ट्वाइलेटभित्र पदासिन हर्कमान हतार–हतार गरेर फोन उठाउन आउँछ र बोल्छ–
“हेलो….”
उताबाट बोल्यो – रमेशलाई पाउँ न (परिवारमा भएका सदस्यको बाहेक नाम )
यताबाट बोल्यो – यो त सि.आइ.डी अफिसमा पर्यो (ठट्टा गर्दैैै) भन्नुस् कसलाई लगेर थुन्नुपर्यो ?
कसलाई छुटाउनु पर्यो ?
फोन गर्नेवाला अक्क न वक्क परेर होला उताबाट आवाज आउँदैन !
एकछिन पछि विस्तारै बोली फुट्यो । कसलाई थुन्ने कुरा गर्या ए हर्कमान भनेपछि होसहवास गुम भयो । उताबाट आफन्तको फोन रैछ । के गर्नु ब्लफकल आएर हैरान भैसके भन्या त्यही भएर….।

सरस्वतीनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x