साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नरनाथ लुइँटेल कि नारिनाथ लस्याक ?

Nepal Telecom ad

नर माने भाले मनुस्य
नाथ माने मालिक
नरनाथ माने–
भाले मानिसका मालिक
भाले मानिसका मालिक त–
पोथी मानिस पो हुन्छ
यो नरनाथ यदि भाले हो भने
भाले मानिसको मालिक भाले नै कसरि कहाँ हुन्छ ?
नरनाथ पोथी मानिस हुनु पर्ने हो
तर ऊ आफूलाई भाले मानिस कसरी किन भन्छ ?

कसैलाइ नटेरी आफ्नो बाटो लुइँ लुइँ हिड्ने नै लुइँटेल हो
त्यत्रो बडेमानको भुँडी बोकेर नरनाथ लुइँटेल
लुइँ लुइँ केको हिंड्न सक्नु ?
ऊ त भुँडी बोकेर लस्याक लस्याक लस्कनेसम्म हो
त्यसैले
नरनाथ न नरको नाथ हो
न लुइँटेल हो
ऊ त मात्रै नारिनाथ लस्याक लस्याक हो
नरनाथ लुइँटेल वास्तवमा
नारीनाथ लस्याक हो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x