साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खोक्तक

Nepal Telecom ad

सत्य

माक्र्सवादीहरूको पनि ठूलो दरवार हुँदो रै’छ
दरवारमा हरिया रंगका ढोके, हुक्के, सुसारे लहरै भेटेँ
जनताको मान्छे भनेर ठूलो डङ्का पिटेर हिँड्थ्यौ कमरेड
तिनै जनताका डरले लुक्दै हिँडेको पनि यिनै आँखाले देखेँ ।

दोहोरो मापदण्ड
देश झनझन भुवँरीमा फस्दै गएका बेला
टिभीमा अनुहार देखिने लोभले मन्त्रीज्यू विमोचनमा निस्कनुहुन्छ
तारे होटलमा भारत र अमेरिकाको ककटेल डिनर डकारे पनि
भाषणमा भने अमेरिका र भारतलाई गाली गरेर निस्कनुहुन्छ ।

नयाँ राजा

यौटा राजाबाट खोसेको सत्तामा
अर्को राजाले कर्के आँखा लाउँदैछ
जनताको मन जित्नुपर्छ भन्थे लोकतन्त्रमा
ऊ भने मौका हेरेर सुटुक्क शक्तिकेन्द्र धाउँदैछ ।

विज्ञापन

संविधानसभा र राजसभामा
के फरक छ मामु ?
सुरक्षाको स्थिति यस्तै रहे
दुवै उस्तैउस्तै हो नानु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रक्सी पिएर फकँदा

रक्सी पिएर फकँदा

गोपालकुमार मैनाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x