साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खानसम्म खायो

Nepal Telecom ad

१. सोझो मुख लाउनेले सोझो सोझो खायो !
वाङ्गो मुख लाउनेले खानसम्म खायो !

२. अख्तियार त्रास कुध्ने कुधि मात्र रह्यो !
आँखा छल्न सिपालुले कति खायो ! खायो !

३. संविधान बन्ला वन्ला एक दिन पक्का !
तबसम्म तमासा के हेर्ने ! खाने ! खायो !

४. बाटो बन्ने कहिले हँ ? के सोध्या हौ लाटा !
अहिले नै बाटो बने के खाने हँ ! खायो !

५. धर्म भन ! सेवा भन ! मेवा पो त खाने !
बसी बसी हात बाँध्दा खान मिल्छ ? खायो !

६. अहिले त दौडीदत्ते जुग आयो ! बुझ्यौ ?
झर्ला ! अनि खाउँला त अब गयो ! खायो !

७. अम्म्मम्म्म ! के सारो हँ ! धेरै मान्छे लाटा
तिनै मध्ये कस्तो वाठा ! के मिलायो ! खायो !

८. चतुरे र छट्टुको त गन्ती कति कति !
डम्म भुँडी ! ड्याउ ड्याउ ! क्या मजाले खायो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x