साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह वाह वाह ! अस्टक

Nepal Telecom ad

(गाईजात्रा २०७२) 

१. नेता मात्रै नेता अरे ! हामी पनि नेता !
अचेल त सवै खाले सवै हामी वाह !

२. अरे ! सोर ताने पछि वाह वाह ! वाह !!
घरमा छ कहाँ वाह !गोष्ठीमा पो वाह !

३. जुन तन्त्र आओस् ! जे जे लछार्पाटो लाओस् !
हामी नै हौँ तन्त्र मन्त्र जान्ने वाह ! वाह !

४. दाल भात तरकारी वाह ! वाह ! वाह !
दुध दही मोही कहाँ ! वाह वाह वाह !

५. अचेलको खेती भन्नु यता उति कुध्नु
घर वसी खेती के हँ ! कुध्नु वाह ! वाह !

६. देश सेवा! मान्छे सेवा ! मुखमा छ वाह !
मेरो देश ! भज्ने कुध्ने ! आहा वाह वाह !

७. रातमा नै लखपति अझ सहे थप !
युग धर्म यो हो नञा वाह वाह वाह

८. कति कति कवि गोष्ठी ! चुच्चे ढुङ्गो टुङ्गो !
यो देश हो ! बुझ्यौ ? भन– वाह ! वाह !! वाह !!!
झर्रो नेपाली घर, झापा चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x