साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त जिल परेँ

Nepal Telecom ad

सुगर लाग्या छ
गुलियो खान्न भन्थे
प्रेसर बढ्या छ
नुनिलो खान्न भन्थे
तर पार्टीमा त मित्रले
मम मटन टन्न ठोके
हुँदा हुँदा व्हिस्कीले टिल परे
म त जिल परेँ ।

घरमा पाहुना आए भने
सातै दिन बर्त
कालो चिया मात्रा खुवाउने
मानौ यो उनको शर्त
हात्तीको जस्तो आहार
भँगेराको जस्तो दिल अरे
उनका कुरा सुनेर
म मात्र कहाँ हो र
अरु पनि जिल परे ।

अर्को भोजमा भेट्दा उनलाई
खाजा किन आन्न भने
भेज आइटम आउँदा
भेज मम पनि खान्न भने
पकाउडा नि खान्न भने
ननभेज आइटम आएपछि
सिनोमा झै चिल परे
म त जिल परेँ ।

घरमा मासु किन्न पर्दा भन्छन्
खसी बोसो हुन्छ खाँदैन
कुखुरो बर्ड फ्लु छ लाँदैन
माछा घाँटीबाटै जाँदैन
बुढीले पनि मन पराउँदैन
त्यसैले मासु त खासै लाँदैन
एक दिन बुढा बुढीलाई
घर खान बोलाएँ
चिकेन मटन दुबै पोलाएँ
बुढाको थाल होस् बुढीको थाल
भात भन्दा मासुको रास
त्यसमा पनि मासु मासु खास
त्यो रास देखी मेरा आँखा नै
थिलथिल परे
हो मित्रका के कुरा
म त जिल परेँ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x