साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय जम्बेश्वरी

Nepal Telecom ad

जय जम्बेश्वरी
मलाई पनि अब
उपप्रधानमन्त्री बनाइ देऊ
हे अम्बेश्वरी ।

सानो यो मुलुकमा
धेरै दल भाकाछन्
मन्त्री पाइन्छ भने सबै
मिल्छौं भन्दै आकाछन्
मन्त्रीको क्याबिनेट जत्रो
उपप्रधानमन्त्री क्याबिनेट
मधेशका दललाई लिएर
बनाऔ जम्बो प्रधानमन्त्री क्याबिनेट
जय जम्बेश्वरी
मलाई पनि अब
उपप्रधानमन्त्री बनाइ देऊ
हे अम्बेश्वरी ।

तलव भत्ता पुगेन भने
मागेर भए पनि खाआंैला
मलाई माग्ने उपप्रधानमन्त्री बनाइ दिए
बरु मै माग्न जाउँला
नभए भुकम्पको बजेट हालौंला
बिकास भन्ने कुरा त
जहिले हुन्छ त्यहिले नै थालांैला
बरु हुन्छ भने
जम्बो प्रधानमन्त्री बनाऔ
मदेशी दल पनि आउछन कि
उनीहरूलाई पनि मनाऔं
छ् छ सय सभासदको लागि
यति जाबो मन्त्री !
सबलाई उप्रधानमन्त्री चाहिएको छ ।

बरु थपौ उप्रधानमन्त्री
माग्ने मन्त्री पाइयो भने
बिदेशमा नै माग्न गइला
माग्न सकिएन भने
उतै गायब भइएला
जय जम्बेश्वरी
मलाई पनि अब
उपप्रधानमन्त्री बनाइ देऊ
हे अम्बेश्वरी ।

दाङ, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x