साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइहाल्छ भुसतिघ्रे

Nepal Telecom ad

एक्लै देख्नै हुन्न छोरी बारीमा
आइहाल्छ भुसतिघ्रे तोरीबारीमा ।

फोनमा कुरा हुन्छ मध्य रातमा
हिजो पनि छोडी डोरी बारीमा ।।

केही गर्छु भन्ने लागेर नै होला
अतिथि अफ्रिकन गोरी बारीमा ।।

पशु वरु मान्छे भए मान्छे पशु
दिउसै कस्ले गर्छ चोरी बारीमा ??

सबैको आँखाको नानी थिई त्यो
आफै हत्या गरेर मोरी बारीमा ।।

असाध्यै श्रृङ्गारपट्टार गर्ने गर्थी
ऐना हेरीकन कपाल कोरी बारीमा ।।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x