साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

१.
ऊ मन्दिर पनि जान्छ,
ऊ मस्जिद पनि जान्छ ।
ऊ चर्च पनि जान्छ
ऊ गुम्बा पनि जान्छ ।
सानोतिनो धर्मले उसलाई छँुदै छुँदैन ।
किन कि चप्पल चोरको कुनै धर्म हुँदैन ।

२.
नारी सृष्टिकर्ता हुन् नारीको सम्मान गर्नुपर्छ,
नारी संहारकर्ता पनि हुन्, तपाईं छेउमा पर्नुपर्छ ।
चाहिन् भने महिलाले दुई दिनमा लखपति बनाउँछिन्,
तर त्यसको लागि भने तपाईं करोडपति हुनुपर्छ ।

३.
टाढाबाट देखे मैले ढुङ्गाजस्तो लाग्यो,
अलि नजिक गई हेरेँ, ढुङ्गैजस्तो लाग्यो ।
अझ नजिक गई हेर्दा आँखै तिर्मिराएछ,
जब ओल्टाइपल्टाई हेरेँ, ए ! यो त ढुङ्गै पो रहेछ ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x