साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खप्ने खपि रहुन् !

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

१. असिना होस् ! भूकम्प होस् ! खडेरी होस् ! जे होस् !
यहाँ कतै उज्यालै छ कुनै रोउन् ! मरुन् !

२. राजनीति सधैं होक्काँ साँढे गर्जन छ !
नेपालमा मात्र हो र ? दुख्खी जे जे हउन् !

३. होइन यो समाचार हो कि रुद्री पाठ !
सधैं सधैं एकै कुरा ! खाल्टा जति बढुन् !

४. देश तल ! अर्थशास्त्री विवरण भन्छ !
पैसाको त खोलै बग्छ ! निर्धा तलै परुन् !

५. पुरस्कार बढेका छन् तिरस्कारै जेठो !
केही मख्ख ! धेरै हस्स ! मार्का खप्ने खपुन् !

६. अचेल त सुविधाको ओइरो लागेको छ !
ठाउँ वस ! राम्रो वास ! अरु भड्खालियुन् !

७. कम्प्युटर जुग आयो ! हेर्दा अर्कै जुग !
मर्न बाँच्न कति सारो ! खप्ने खपि रहुन् !

८. गजबे छन् यहाँ धेरै अरु उल्ल्याउने !
उल्लु पार ! मोज मार ! मर्ने मरि रहून् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x