साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिमानाका डिलहरु

Nepal Telecom ad

ऋषिमन सामु छन् सिसीमन लम्पसार
अनावरण तिनका इच्छा सवासुन्दरीको स्पर्शसार
सिके,डिके खटिएका छन् राजेन्दरहरुका गणसेना
लाल बनी ती कोतर्दैैछन् सिमानाका डिलहरु
भो कति नांगो नाच नाच्छौ बन्दै अरुको कठपुतली
अलिकति पनि के घिन लाग्दैन, देखि आफ्नो त्यो कर्तुत।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x