साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिना विभागीय मन्त्री

Nepal Telecom ad

साधु त पलेँटी ठोकेर राम राम गर्छन्
बिना विभागीय मंत्री के काम गर्छन्

बानी नै नपरेको यो सुख्खा तलव
विभागीय मंत्री चाहिँ दाम दाम गर्छन्
हाँगो सप्पै चहारि फल चाखे पछि
रूखको त्यो छहारी छोडि घाम घाम गर्छन्

लौ कसो गरि सहनु नहेर्नु उफ् !
स्वयम् बस्या कुर्सीमा अरू ताम झाम गर्छन्

धर्म मान्ने नमान्नेमा विभाग गुम्दा
अर्कैकी मंत्राणी अब चारधाम गर्छन् ।

लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x