साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्छ नेपाल पैलो 

Nepal Telecom ad

गर्छन् नौला सहमति सधैँ खानका निम्ति नेता height=
गाईजात्रा गतिविधि नयाँ गर्नुगर्छन् विजेता । {{read_more}}
मौका छोपी मति–विमतिमा भर्नुभर्छन् छ थैलो
खाँदा मात्रै सहमति गरे हुन्छ नेपाल पैलो ।

साना–ठूला प्रतिनिधि मिली गर्दछन् भाँडभैलो
बोल्छन् मात्रै सहमतिसँगै भर्दछन् थाल–थैलो ।
तानातानी तुजुक भरिलो जान्छ खोलेर दैलो
यस्तै चालासित अघि बढे हुन्छ नेपाल पैलो ।

जानीजानी कति घर भए उच्च आकाश तुल्य
हानहानी पनि हुन गए बन्छ नेता अमूल्य ।
हाकाहाकी लिन–दिन हुने खेल खेलिन्छ भैलो
यस्तै चालासित अघि बढे हुन्छ नेपाल पैलो ।

वैलेका छन् सृजन–पथमा तीब्रगामी विवेक
फैलेका छन् मुलुकभरमा घूसखोरी अनेक ।
फैलाएका प्रतिनिधि मिले काठमाडौँ छ मैलो
यस्तै चाला प्रतिदिन रहे बन्छ नेपाल पैलो ।

राता भाले भुटुन, पकुवा मासुमा रम्न थाले
काले–काले मिलजुल गरी जाँडमा जम्न थाले ।
भन्छन् कोही हतपत नयाँ भर्न बाँकी छ घैलो
यस्तो चालासित अघि बढे हुन्छ नेपाल पैलो ।

९८४१४९१०८१, jitaleebam@gmail.com
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x