साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कैलाशबासी लठ्ठ यसै

Nepal Telecom ad

तिम्रै भजन गाउछौँ शिव सङ्गै नाच्न आऊ
किर्तन गाउँदै छमछम नाँच्दै कम्मर भाँच्न आऊ

चन्द्रमा र गङ्गा शिरमा कस्तो स्वाको चट्टै
जटाधारी कुण्डलधारी पार्छ्यौ सबलाई लठ्ठै

निधारभरी भष्म लेपन गर्छौ भोलेनाथ
भाङको लड्डु ख्वाऊ हाम्लाई संगै काट्छौँ रात

नागको माला बाघको छाला क्या छ फेसन
सिकाईदेउन दुश्मनलाई नि लभको लेसन

पार्वती छिन साथमा अनि त्रिशुल हातैमा
कैलाशबासी लठ्ठ यसै बेलको पातैमा ।

धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x