साले राजनीति
जहाँ पनि हुन खोज्छ भाले राजनीतिउस्तै लागे अचेल तारे माले राजनीति । रातो नीलो पहेलाको फरक
पुरा पढ्नुहाेस्नबेच्नुस्
श्रीमान् अब इमान नबेच्नुस्आफू सुतेको ओच्छयान नबेच्नुस् दुइ चार थान बन्दुक किन्नकिसानले उब्जाएको बदाम नबेच्नुस् कति
पुरा पढ्नुहाेस्छ थप्पड
पुराना कागजपत्र, पुस्तक, डायरी थन्क्याउने क्रममा एउटा डायरी भेटेँ । २०५१ सालको मेरो त्यो डायरीमा राजनीतिक
पुरा पढ्नुहाेस्जँड्याहा पार्टीको घोषणापत्र
आदरणीय जड्याँहा समुदाय, छड्के सलाम ।हाम्रो अत्यन्त लोकप्रिय जनप्रिय पार्टीले जड्याँहाहरुको हितको निम्ति लड्दै आएको छ
पुरा पढ्नुहाेस्दल–दलमा दल
क्याम्पस पढ्न गएको छोरो अबेरसम्म घर फर्केन । श्रीमती भान्साबाट चिच्र्याई– लौन ए बुढा, छोरो अहिलेसम्म
पुरा पढ्नुहाेस्चोक्टा खान गएको बूढो…
मलाई थाहा छ यो शीर्षक देख्नासाथ लोकसाहित्यका अध्येताहरूले झापट हान्नेछन् गालामा । म उनीहरूसित भूमिगत पो
पुरा पढ्नुहाेस्कुकुरको पुच्छर बाङ्गाको बाङ्गै
सारै हेरचाह गरेर पुस्तौँपुस्तादेखि हामीकहाँ कुकुर पाल्ने चलन छ । बहुलाएन भने कुकुरले फाइदै पनि गर्छ
पुरा पढ्नुहाेस्कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर
कीर्तिपुरको छात्रावासमा बसेको बेला गफ चुट्ने काममा एकजना मित्रले भनेको याद आयो– अरू भए यो काठमाडौँमा
पुरा पढ्नुहाेस्हाती आयो हाती आयो फुस्सा
हाम्रो देशका वरिष्ठ इन्जिनियरहरुले एउटा हा्त्ती बनाउने प्रयास गरे । त्यो हात्ती यस्तो अचम्मको, यति अजङ्गको
पुरा पढ्नुहाेस्


























