साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न उठेको छ

भ्रष्टाचारी फटाहा कै पुजा हुन्छ आजभोलि  सच्चा मान्छे भगवान बन्ला ? प्रश्न उठेको छ  शहीदको सपना ती बलात्कृत भएपछी  कोही फेरि बलिदान बन्ला ? प्रश्न उठेको छ ।

Nepal Telecom ad

यो देशमा संविधान बन्ला ? प्रश्न उठेको छ
संघियता र पहिचान बन्ला ? प्रश्न उठेको छ

नेपालबाट छुवाछुत हटाउँछु भन्छन् सबै
साँच्चै नै यो अभियान बन्ला ? प्रश्न उठेको छ

”सयौं थुँगा फूल हामी” सयतिरै फर्केका छौं
यही हाम्रो राष्ट्रगान बन्ला ? प्रश्न उठेको छ

भ्रष्टाचारी फटाहा कै पुजा हुन्छ आजभोलि
सच्चा मान्छे भगवान बन्ला ? प्रश्न उठेको छ

शहीदको सपना ती बलात्कृत भएपछी
कोही फेरि बलिदान बन्ला ? प्रश्न उठेको छ ।

०००
गुप्तेश्वर-३,रामेछाप, हाल:अबुधाबी,युएई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र र हामी

गणतन्त्र र हामी

दलवीरसिंह बराइली 'घायल'
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x