साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यालेन्टाइनका दुई ठोकान

Nepal Telecom ad

१.
कलेज जाने भन्दै

कलेज जाने भन्दै आजकाल डेटिङ थाल्याछन्
गुलाफ बोकि एक अर्कालाई अँगालो हाल्याछन्
सभ्यताको नाममा मध्य दिनमै
मध्ये गाउँशहरमै उसले उसलाई चाट्न थालेछन्
त्यो देखेर छाडा पशु पनि कुरा गर्दैरहेछन्
सभ्य मान्छेले आजकाल त हजुर,
निर्लज्जताको काममा हामीलाई
अब त पनि जित्न थाल्याछन् ।

२.
असी पुगेर बसि खाने उमेरमा पनि

आफ्ना शरीरका सबै जोश जाँगर ढल्याछन्
के गरें भन्ने सुद्धि ठेगान र होस गल्याछन्
किन आउँछ हो यो भ्यालेन्टाइन पनि
फेसबुकमा हेर्यो हजुर,
असी पुगेर बसि खाने उमेरमा पनि
माया पिरती र जवानीका खुब गफ चल्याछन् ।

बेपत्ता बस्ती, गुप्तगाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x