साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशाको रस पिलाउँछन् बा

आफ्ना जीवनका अनगिन्ति तिर्खाहरू त खै कहिले पो मेट्छन् होला र ?

Nepal Telecom ad

नम्रता गुरागाइँ

आफ्ना सपना फाटेर के भो,
अरूका सपना जोडेर सिलाँउछन बा
अस्तव्यस्त चाहनाहरू मजाले गोडेर मिलाउँछन् बा
आफ्ना जीवनका अनगिन्ति तिर्खाहरू त खै कहिले पो मेट्छन् होला र ?
तर अरूका तिर्खा मार्न हरदम आशाको रस पिलाउँछन् बा ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
परिवर्तन

परिवर्तन

नम्रता गुरागाइँ
हिजो-आज

हिजो-आज

नम्रता गुरागाइँ
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x