साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

ए भुर्र चरी उडान कहाँसम्म मुस्कानको त्यो मैदान कहाँसम्म हरेक साँझ सुन्ने गर्छु रेडियो शहनाईको प्रीति गान कहाँसम्म ?

Nepal Telecom ad

टङ्कबहादुर आलेमगर :

१.
अग्लेहरू अचेल मलाई डल्ले भन्छन्
श्रीमतीले राँकिदै सोधी कल्ले भन्छन्
पहिलो कर्मकाण्डी त तिम्रै बाउ हुन्
बाफरे जेठुसाला झनै चल्ले भन्छन् ।

२.
बदनले माग्दा सोच्न पर्ने मनले
वाक्कै भइयो भ्रष्ट शब्द व्यञ्जनले
नाङ्गो किट भोकै थिए आरानतिर
लोभी मुर्दावाद रे श्रमिक घनले ।

३.
ए भुर्र चरी उडान कहाँसम्म
मुस्कानको त्यो मैदान कहाँसम्म
हरेक साँझ सुन्ने गर्छु रेडियो
शहनाईको प्रीति गान कहाँसम्म ?

४.
पलाउन खोज्दै थिए, समस्याले सुकेका सिम्सार
त्यही भाका रेट्दै थिए, गाइने बा सारङ्गीका तार
हात्ती आयो हात्ती आयो फुस्सा थिए, जस्तै उता
यता मान्छे कराउँदै थिए, विश्वासको भयो हार ।

०००
त्रियुगा नगरपालिका- ११, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x