साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

यस्तै भ्रष्ट मति धान्छौ कि के हो ? अझै तीव्र गति हान्छौ कि के हो ? भन ए ! धर्तीका पिराहा बोझहरू, कालो धनको सती जान्छौ कि के हो ?

Nepal Telecom ad

अमर सन्तति :

१.
पाइला पछि सार्ने पालो तपाईंको हो
झेली खेल हार्ने पालो तपाईंको हो
कति रुवाउनु हुन्छ हामीलाई मात्र !
अब आँसु झार्ने पालो तपाईंकाे हो ।

२.
यस्तै भ्रष्ट मति धान्छौ कि के हो ?
अझै तीव्र गति हान्छौ कि के हो ?
भन ए ! धर्तीका पिराहा बोझहरू,
कालो धनको सती जान्छौ कि के हो ?

३.
जग्गा चाहियो, टाढा रहेछ, थाहा भयो चुनिखेल
हेरेको थिएँ, राम्रै थियो, डाँडामहाँ भयो धुलिखेल
लौन हजुर मिलाई हालौँ मालदेखि दरबारसम्म,
चट्ट मिल्या यहाँ पाइयो, आहा ! भयो टुँडिखेल ।

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x