साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बोलीले मिठो घस्ने मुटुमा छुरी धस्ने कहिले रिट लिएर जाने कहिले समर्थनमा बस्ने ।

Nepal Telecom ad

तेजविलास :

१.
संसद् कोषको पैसा मन्दिर नबनाऊ
वडाको बजेटले जङ्गल नखनाऊ
योजना बनाएर छलफलपछि मात्र
बल्ल टोल बन्छ अनि देश बनाऊ ।

२.
हिजोको कुरा पनि सम्झ है
कसैलाई भुरा पनि नसम्झ है
सबैको अधिकार उत्तिकै हो
अर्काका क्षेत्रमा नलम्क है ।

३.
बोलीले मिठो घस्ने
मुटुमा छुरी धस्ने
कहिले रिट लिएर जाने
कहिले समर्थनमा बस्ने ।

०००
‘उत्प्रेक्षण’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x