साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

सोझो औंलाले घिउ आउँदैन भन्छन् बाङ्गा औंलाले ठेकी रित्तै, तर मारेरै गयो ।

Nepal Telecom ad

भवानी बराल :

१.
उसले कहिल्यै जितेन हारेरै गयो
विचार र विश्वास दुबै मारेरै गयो
आकाशको तारा झार्छु भन्थ्यो
आफ्नै नेता दाशढुंगामा झारेरै गयो ।

२.
जबज भन्थ्यो त्यैपनि फालेर गयो
दूई दलीय बकम्फुस घोलेर गयो
रात रहे अग्राख पलाउँछ भन्थे
भ्रष्टाचारको कुहिगन्ध हालेर गयो ।

३.
यति, ओम्नी, गिरीबन्धु, टेरामक्स खाएर गयो
वाइडबोडी, ललिता, टिकापुर, भ्याएर गयो
सोझो औंलाले घिउ आउँदैन भन्छन्
बाङ्गा औंलाले ठेकी रित्तै, तर मारेरै गयो ।

४.
नेपालीलाइ भूटानी शरणार्थी बनाएरै गयो
सहकारीमा जनजनलाई डुबाएरै गयो
भ्रष्टाचार सून्नामा झार्ने पो भन्थ्यो
उखानतुक्काकै भरमा अरबौं मारेरै गयो ।

०००
धरान

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
jaya karki
jaya karki
1 year ago

गजबको तोक्तक छ सर 

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
1
0
Would love your thoughts, please comment.x
()
x