साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

डुँडुलो नै निल्ने चलन बढेकोले अचेल जोगाउनु पर्ने यहाँ त औँलो भएको छ।

Nepal Telecom ad

अमर सन्तति :

१.
छिनी बनी दूध जस्तै पूरा फाट्नेहरु
विश्वाससँग धारिलो त्यो छुरा साट्नेहरु
खाने गर्छन् आफ्नो मानो तर कति ज्ञानी !
बसी सित्तै दिन गुजार्छन् कुरा काट्नेहरु ।

२.
अरुलाई हल्का बनाई आफू जोखिने छन्
अरुलाई झूठ खन्याई आफू पोखिने छन्
भोग्दै जाँदा जिन्दगीमा देखिन्छ खै के के ?
अरुलाई दोष लगाई आफू चोखिने छन् ।

३.
सत्य इमान अनौठो र नौलो भएको छ
बधशाला नै पूजा गर्ने मौलो भएको छ
डुँडुलो नै निल्ने चलन बढेकोले अचेल
जोगाउनु पर्ने यहाँ त औँलो भएको छ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x