साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

तिमीले कसैबाट केही लिन बाँकी छ ? अथवा कसैलाई केही दिन बाँकी छ ? छैन भने के जोखना हेरेको हो भनिदेऊ पीडितले इन्साफ पाउन किन बाँकी छ ?

Nepal Telecom ad

रमेश समर्थन :

१.
यसरी उसले आफ्नो र बाको जीवन बँचाएको छ
ताली पिटाएको छ अनि तमासेलाई हँसाएको छ
बाले नचाउने भालु मरेपछि त उसले अहिले
बालाई नै भालुको छाला ओढाएर नचाएको छ ।

२.
तिमीले कसैबाट केही लिन बाँकी छ ?
अथवा कसैलाई केही दिन बाँकी छ ?
छैन भने के जोखना हेरेको हो भनिदेऊ
पीडितले इन्साफ पाउन किन बाँकी छ ?

३.
कि त ऊ गोलीविनाकोे खोको हुनुपर्छ
अथवा आफ्नो भाग नदेखेर रो’को हुनुपर्छ
बिलौना मात्रै गरेको देख्छु उसलाई सधैँ
असन्तुिष्ट र मृगतृष्णाको पोको हुनुपर्छ ।

४.
बिहान चाहिएको हुन्छ, चिहान पठाउँछन्‌
शान्ति चाहिएको हुन्छ, तुफान पठाउँछन्‌
बिरामी हुुँदा अस्पताल पुग्ने बाटो हुँदैन
मरेपछि उद्धारका निम्ति विमान पठाउँछन् ।

०००
रुपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x