बिचरा बा
पिताको मुख नहेर्नु कहिल्यै उनको चाँदी जस्तै कपाल हेर्नु उनको तालुमा नाम्लोको डामले तिम्रो पेट भरिएको
पुरा पढ्नुहाेस्वृद्ध हुन् स्वच्छ ह्यूँचुली !!
न कामवासना हुन्छन् न राग यौनका कतै न स्वार्थ सूत्र डोरिन्छन् न छन् लालसमा कतै !
पुरा पढ्नुहाेस्ए बुढा ! बुढो भएछौ
दशैँमा टीका थाप्न छोरा छोरीका परिवारहरू आए नातिनीको बाङ्गो टीका र घरै उचाल्ने चित्कार सम्झाएँ, ’बाङ्गो
पुरा पढ्नुहाेस्बुबा
बुबा नै हुन् हाम्रा, कुलपति बडा, सभ्य पनका बुबाभन्दा खासा, असल अब को, मिल्दछ सदा यिनै
पुरा पढ्नुहाेस्बा फ्रेमभित्र बसेपछि….
तिम्रो काँधको कञ्चनजङ्घा चढेपछि नै जागेको हो ममा उचाइको मोह तिम्रो औँलाको अङ्कुसे साथ छुटेपछि नै
पुरा पढ्नुहाेस्यो वृद्धाश्रममा
छोरा चार थिए विदेश दगुरे चाहन्न क्वै आउन ल्याए पुत्र-बधू प्रवास तिरकै छौँडी उठाई कन बाटो
पुरा पढ्नुहाेस्ज्येष्ठ नागरिक
देख्तामा पृथिवी उता गगनका ताराहरू चम्किँदा जन्मेका तरुबाट पात जब ती हाँस्छन् मुना फक्रिँदा भोग्छन् शीत
पुरा पढ्नुहाेस्फुलेको जवानी
हिँडिएछन् कति बाटा जिन्दगी जिन्दगी मिली खेलिएछन् कति फन्दा, बाली बत्ती झिलीमिली उफ्रिएछन् भए जत्ति गौँडागल्फा
पुरा पढ्नुहाेस्बाबाप्रति
बाबा म साच्चैँ लघु अंश तिम्रै माने-नमाने पनि वंश तिम्रै । संस्कार तिम्रै, लय, ताल तिम्रै,
पुरा पढ्नुहाेस्

































