सौरभ सागर, अकुसी माईला, असि जस्ता उपनामले हास्यव्यङ्ग्य सिर्जना गर्दै आउनु भएका अशोककुमार शिवा फुङ्लिङ, ताप्लेजुङमा २०२० श्रावण २६ गते जन्मिनु भएको हो । पिता लक्ष्मीकान्त र माता जानुकादेवीका सुपुत्र शिवा बैङ्किङ सेवाबाट निवृत हुनुहुन्छ र अहिले काठमाडौंबासी हुनुहुन्छ । वाल्यकालदेखि लेखनमा रुचि भए पनि पहिलो प्रकाशित व्यङ्ग्य कविता ‘खनपुरे विकास’ (२०५५) हो । उहाँको ‘घोक्रेठ्याक व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७१) प्रकाशित भएको छ र फित्कौली डटकममा नियमित लेख्दै आउनु भएको छ ।
घर बिग्रियो रे
अशोककुमार शिवा : “बिग्रेको घरको भत्केको चाला, जता जता जाला उतै उतै खाला ।” यो त
पुरा पढ्नुहाेस्पाउनु खानु नास्ती पगरी गुथ्यो पाँच गज
अशोककुमार शिवा : यो पगरी भन्ने चिज पनि अचम्मकै हुँदोरहेछ । पाउँदा नि गाह्रो, नपाउँदा नि
पुरा पढ्नुहाेस्राईमाइला
अशोककुमार सिवा : राईमाइलाले गाउँ छाडेको चर्चा आजकाल सर्वत्र सुनिन्छ । आखिर को रहेछ यो राईमाइला
पुरा पढ्नुहाेस्चिल्ला नेता फुस्रो देश
अशोककुमार सिवा : विकासको पुर्वाधार बाटोघाटो, पैनी पुल-पुलेसा, बत्तीबिजुली, यातायात र राम्रो बजार व्यवस्था हुन ।
पुरा पढ्नुहाेस्असार पन्ध्र
अशोककुमार सिवा : हाम्रो देश कृषिप्रधान देश, कृषिमा आत्मनिर्भरता बाजेको पालामा थियो । छोरा, नाति अनि
पुरा पढ्नुहाेस्ऐना ! धेरै भाउ खोज्ने होइन
अशोककुमार सिवा : आफूले ऐना हेरेर नक्कल पार्न जाने देखि कहिल्यै ऐना हेर्न छोडेको छैन ।
पुरा पढ्नुहाेस्म र म भित्रको म
अशोककुमार सिवा : २०२० साल श्रावण २६ गते शनिवार तदानुसार १० अगष्ट, १९६३ मा ताप्लेजुङमा जन्म
पुरा पढ्नुहाेस्प्याराेडी : पदीय महिमा
अशाेक कुमार शिवा : (सिरैमा सिन्दुर आहाकाे लयमा) (फरफरे झण्डा आहा चिल्लो त्यो कार आहा घुम्ने
पुरा पढ्नुहाेस्सत्य मर्दैन
अशोककुमार सिवा : संसारमा त्यस्तो कुनै चिज छैन जो अजम्वरी होस् । हरेक वस्तुको उत्पतिसँगै उस्को
पुरा पढ्नुहाेस्बुढो मन सम्हाल्नु छ
अशोककुमार सिवा : नाफा नभई घाटा हुन्न अनि घाटा नभई नाफा हुन्न । यो घाटानाफाले एकार्काको
पुरा पढ्नुहाेस्

ashokkumar.shiba


























