लज्जा
तिम्रो मकसद के हो मोरेन्द्र नदी ?तिम्रो मसला के हो सिँजनाथ राज ?हेर, आज म टिल्ल
पुरा पढ्नुहाेस्बुद्धि बङ्गारा
हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थेऊ भन्थ्यो–‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन् बुद्धि बङ्गारा पलाएपछि
पुरा पढ्नुहाेस्पागलको गीत
हेर्नू, मेरो अञ्जुलीबाटजीवनको समुद्र नै चुहिएर सकिएको छ ।मेरो हत्केलाबाट खसेरजीवनको ऐना टुक्रा टुक्रा भएको छ
पुरा पढ्नुहाेस्ट्रक ड्राइवर
खतरनाक हुन्छबाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।दिलमाया, म ट्रक चलाइरहेछु । बैंसको भीर कोतरेर बनाएकोसपनाहरूको
पुरा पढ्नुहाेस्ट्राफिक दाइ
पत्रिकाहरूको चोक र गल्लीमा उभिएर सिठी फुक्ने ट्राफिक दाइ !अब यो सडकमा गँजडी डाइबरलाई सलोट हानेरथप
पुरा पढ्नुहाेस्हत्याराहरूमा समर्पित यो दिन
आजको यो कालो दिन तिमीहरूमा समर्पित छ ।कात्रो बोकेर हिँड्नेछ समयउल्टो शंख फुकेको आवाज आउनेछउल्टो बाजा
पुरा पढ्नुहाेस्हल्ट !
यसरी हावाझैं दगुरेर यसरी उफ्रेर यसरी पसिना निकालेरके पाउँछ यो खेलाडी समयले ? हल्ट !अब म
पुरा पढ्नुहाेस्दशैंमा परदेशी सम्झेर
तिमी खाडी उडेपछिअष्टमीको दिन काटिएको खसीझैंछटपटाइरहेछुसिकुवामा उम्रिन नसकेको जमराझैंचाउरिएकी छुविधवाको निधार पर्खिएको सेतो अक्षताझैंबेरङ्ग भएकी छुमेरो
पुरा पढ्नुहाेस्कुरुप कविता
सबैभन्दा कुरुप राज्यसत्तामा पनिसबैभन्दा सुन्दर देखिँदो रहेछ कविता सबैभन्दा फोहोरहिंसाको समुद्रमा नुहाएरसबैभन्दा सफा भएर निस्कँदो रहेछ
पुरा पढ्नुहाेस्

भूपिन खड्का























