साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भवानीप्रसाद मिश्र र मेनका मिश्रका सुपुत्र साब्लाखु, मादिबुङ, ताप्लेजुङमा २०१९ मङ्सिर १९ गते जन्मनु भएका देवीप्रसाद मिश्र हाल काठमाडौ १६, सोह्रखुट्टे बस्नु हुन्छ । उहाँ विशेषगरी सामाजिक सेवा र छन्दकविता लेखनमा रुचि राख्नु हुन्छ । फित्कौली डटकममा नियमित बुढ्यौली विषयमा कविता काव्य लेख्दै आउनु भएका मिश्रको पहिलो साहित्यिक कृति ‘वधूमञ्जरी’ खण्डकाव्य (२०८०) हो । बुढ्याैली काव्य र कविता सङ्ग्रह प्रकाशाेन्मुख अवस्थामा रहेका छन् ।
आमालाई चिठी

आमालाई चिठी

देवीप्रसाद मिश्र : आशा उन्नतका सडे बगरमा भन्दै रुँदा छन् कति ।। माैकामा अब भर्छु कन्तुर

पुरा पढ्नुहाेस्
बुढ्याैली (काव्य शृङ्खला- ५९)

बुढ्याैली (काव्य शृङ्खला- ५९)

देवीप्रसाद मिश्र : (जेठाबा यसाे भन्छन्) नयाँ याे जमाना सँगैमा समाज नयाँ रङ्ग खाेज्दै बढेको छ

पुरा पढ्नुहाेस्
बुढ्याैली (काव्य शृङ्खला- ५८)

बुढ्याैली (काव्य शृङ्खला- ५८)

देवीप्रसाद मिश्र : (देवीप्रसाद यसाे भन्छ) सके ताप्न आगाे थलामा मुडाकाे कुनै छैन सन्त्रास ठण्डा खुँडाकाे

पुरा पढ्नुहाेस्
बुढ्यौली (काव्य शृङ्खला – ५७)

बुढ्यौली (काव्य शृङ्खला – ५७)

देवीप्रसाद मिश्र : देवीप्रसाद यसो भन्छ- बुबाका कुरा नित्य सुन्दै म आज हिँडेको छु छाडी सबै

पुरा पढ्नुहाेस्
बुढ्यौली (काव्य शृङ्खला – ५६)

बुढ्यौली (काव्य शृङ्खला – ५६)

देवीप्रसाद मिश्र : जेठाबाको प्रश्न थियो धर्ममा सभ्य हाम्रो गृहस्थ भयो भित्र हेर्दा सबै अस्तव्यस्त यसैमा

पुरा पढ्नुहाेस्
बुढ्याैली (काव्य शृङ्खला- ५५)

बुढ्याैली (काव्य शृङ्खला- ५५)

देवीप्रसाद मिश्र : देवीप्रसाद यसो भन्छ... सबै विश्वका वृद्ध सम्झेर आज नियालेर हिँड्दै छु बुझ्दै समाज

पुरा पढ्नुहाेस्
बुढ्यौली काव्य शृङ्खला (५४)

बुढ्यौली काव्य शृङ्खला (५४)

देवीप्रसाद मिश्र : लिई खाली भाँडो, धनधन भनी नित्य म बढी । कुदेँ भत्क्यो मेरो तर

पुरा पढ्नुहाेस्
बुढ्यौली काव्य शृङ्खला (५३)

बुढ्यौली काव्य शृङ्खला (५३)

देवीप्रसाद मिश्र : जेठाबा भन्छन् “अमर चिजको सञ्चय गरूँ” थियो आशा झार्ने शशि सगरको सूर्य भवमा

पुरा पढ्नुहाेस्
बुढ्याैली (काव्य शृङ्खला- ५२)

बुढ्याैली (काव्य शृङ्खला- ५२)

देवीप्रसाद मिश्र : जेठा बाकाे सुझाव बुबा पछाडि,साथकाे लगाम कार्य फाँटमा बढेर जान्छ सर्वथा विशेष दाजु,

पुरा पढ्नुहाेस्
बुढ्याैली काव्य (शृङ्खला- ५१)

बुढ्याैली काव्य (शृङ्खला- ५१)

देवीप्रसाद मिश्र : नपाल राग, रापिलाे प्रबुद्धका अमालमा नफाल क्राेध धारिलो विशेष बाेलचालमा नलाग कामदाममा धनाड्यका

पुरा पढ्नुहाेस्