साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला – ५६)

गुमाए कसैले यता गाँसबास कमाए कसैले ठुलो अर्थ रास बिचल्ली कसैका भए बालबच्चा कसैले ठगी पूर्ण पार्छन् सदीक्षा ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

जेठाबाको प्रश्न
थियो धर्ममा सभ्य हाम्रो गृहस्थ
भयो भित्र हेर्दा सबै अस्तव्यस्त
यसैमा अडेको छ सम्पूणर् सृष्टि
तथा गुम्छझैँ ईशको दिव्यदृष्टि ॥३४९॥

बनी कर्महारा विनाकामकाज
डुली चोक गल्ली चहार्दै समाज
कुनै सन्तको भेष धारी तमाम
ठगी कार्यमा छन् जपी रामनाम ॥३५०॥

कसैले डुबाए नसामा जवानी
विलासी पनाले बिगारेर बानी
बुढा या युवा प्रौढ यी,एकनास
भएझैँ कसैको नसामा छ बास ॥३५१॥

गुमाए कसैले यता गाँसबास
कमाए कसैले ठुलो अर्थ रास
बिचल्ली कसैका भए बालबच्चा
कसैले ठगी पूर्ण पार्छन् सदीक्षा ॥३५२॥

छ हेर्दा समस्या अनेकौँ थलामा
कुनै छैन जुट्ने यता सामनामा
न सत्ता,उता देखियो सभ्य नाद
चलौँ के गरी भन् न देवीप्रसाद ॥३५३॥
क्रमशः

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x