साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता नरनाथ दाहाल र माता यसोदा दाहालका सुपुत्र डिल्लीप्रसाद मूलतिहुन २०२६/५/१५ गते प्राप्चा ओखल्ढुङ्गामा जन्मिनु भएको हो । ‘विपत्ति’ गीत तथा कवितासंग्रह, ‘प्राप्चालीको चिनो’ र ‘विकृतिको थुप्रो’ हास्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित गरिसक्नु भएका मूलतिहुन फित्कौली डटकममा श्रृङ्खलाबद्ध व्यङ्ग्य कविता लेखिरहनु भएको छ । चागुनारायण साहित्य समाज, सुरभि साहित्य समाज, साहित्यसुधा, घुम्ती कवि गोष्ठी, जन्मभूमि नेपाल साहित्य समाज, शैली साहित्य समाज, बुढ्यौली साहित्य समाज भक्तपुर लगायत संस्थामा आवद्ध मूलतिहुनले सिस्नुपानी मकवानपुरले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता (२०८०) मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँ अभिनव साहित्य समाज, संसाक मनमती साहित्य समाज, भानुभक्त अयोध्यादेवी प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
कवितात्मक समाचार

कवितात्मक समाचार

डिल्लीप्रसाद मूलतिहुन : भक्तपुर जेठ दस गते शनिबार यस्तो कवि गोष्ठी भयो भन्छु लगातार चक्रपाणि स्मारक

पुरा पढ्नुहाेस्
तमासा

तमासा

डिल्लीप्रसाद मूलतिहुन : हिजोआज राम्रो तमासा गरेको तमासा नगर्ने छ पासो परेको दुखेसोसुखेसो नहेर्ने फिटिक्क उहीँ

पुरा पढ्नुहाेस्
नयाँ वर्ष

नयाँ वर्ष

डिल्लीप्रसाद मूलतिहुन : नयाँ वर्ष आयो नयाँ सोच आओस् बढेको छ मैलो तुरुन्तै हटाओस् निचोर्ने र

पुरा पढ्नुहाेस्
चोरका समस्या (२)

चोरका समस्या (२)

डिल्लीप्रसाद मूलतिहुन : चोर्नेलाई समस्या कतिकति छ यहाँ साध्य चल्दैन भन्दा लुक्ने ढुक्ने कताहो गुपचुपसँग खै

पुरा पढ्नुहाेस्
चोरका समस्या (१)

चोरका समस्या (१)

डिल्लीप्रसाद मूलतिहुन : चोर्ने पेसा अँगाल्ने अति रहर थियोे काम थाल्नै समस्या खोसौँ लाग्दा सबैका सुन

पुरा पढ्नुहाेस्
पत्याउँदै जाउँला

पत्याउँदै जाउँला

डिल्लीप्रसाद मूलतिहुन : काला बादल फ्याक्न सक्तछु भन्यौ हामी खुसीनै भयौ चाँडै रेल कुदाउने गफ गर्‍यौ

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (४६)

धरोधर्म गर्छु (४६)

डिल्लीप्रसाद मूलतिहुन : स्वास्थ्य संस्थाहरू खोल्छु सबैलाई जचाउँछु रोगलाग्नेहरू मर्छन् निरोगी म बचाउँछु ।६०१ सक्छु शान्ति

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (४५)

धरोधर्म गर्छु (४५)

डिल्लीप्रसाद मूलतिहुन : भ्रष्टाचार धरोधर्म हुर्काउँछु बढाउँछु निश्पक्ष जसले गर्छ सातोपुग्लो उडाउँछु ।५८६ नागरिक सताएको भए

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (४४)

धरोधर्म गर्छु (४४)

डिल्लीप्रसाद मूलतिहुन : अन्यायमा नपर्दैमा आऊ न्याय दिलाउँछु साँच्चै अन्यायमा पर्दा माटोभित्र मिलाउँछु । ५७१ कानुनी

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (४३)

धरोधर्म गर्छु (४३)

डिल्लीप्रसाद मूलतिहुन : सत्तावाला गरौ बार्ता भन्ला भो किन गर्छु म आँखाछन् धनमा मेरा त्यो पाए

पुरा पढ्नुहाेस्