पिता नरनाथ दाहाल र माता यसोदा दाहालका सुपुत्र डिल्लीप्रसाद मूलतिहुन २०२६/५/१५ गते प्राप्चा ओखल्ढुङ्गामा जन्मिनु भएको हो । ‘विपत्ति’ गीत तथा कवितासंग्रह, ‘प्राप्चालीको चिनो’ र ‘विकृतिको थुप्रो’ हास्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित गरिसक्नु भएका मूलतिहुन फित्कौली डटकममा श्रृङ्खलाबद्ध व्यङ्ग्य कविता लेखिरहनु भएको छ । चागुनारायण साहित्य समाज, सुरभि साहित्य समाज, साहित्यसुधा, घुम्ती कवि गोष्ठी, जन्मभूमि नेपाल साहित्य समाज, शैली साहित्य समाज, बुढ्यौली साहित्य समाज भक्तपुर लगायत संस्थामा आवद्ध मूलतिहुनले सिस्नुपानी मकवानपुरले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता (२०८०) मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँ अभिनव साहित्य समाज, संसाक मनमती साहित्य समाज, भानुभक्त अयोध्यादेवी प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
धरोधर्म गर्छु (४२)
डिल्लीप्रसाद मूलतिहुन : देश बिग्र्यो भनेदेखि मरेकाटे म बोल्दिन कसरी ढुकुटी रित्तो भयो रहस्य खोल्दिन ।५४१
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (४१)
डिल्लीप्रसाद मूलतिहुन : भेट्टाए हरिया डाँडा चाँडै नाङ्गा गराउँछु रोपेका बिरुवा मास्न गाई बाख्रा चराउँछु ।
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (४०)
डिल्लीप्रसाद मूलतिहुन : बाजेले मान्दथे जेजे बाबुले छोड्नु पर्दछ हामी सर्वाङ्गनै हुन्छौँ संस्कार मोड्नु पर्दछ (५११)
पुरा पढ्नुहाेस्अघाएन साँढे
डिल्लीप्रसाद मूलतिहुन : अघाएन साँढे चरेको चर्यैछ अझै त्यो उपद्रो गरेको गर्यैछ अनेकौँ नखाने कुरासम्म खायो
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (३९)
डिल्लीप्रसाद मूलतिहुन : बेला हेरि सबैकाम म हुन्छु गर्न तत्पर जितेर पदमा पुग्दा भनेको गर्न मिल्छर
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (३८)
डिल्लीप्रसाद मूलतिहुन : साहित्य र कला सम्झे ज्वरो आउँछ हन्हन यतापटि सकेसम्म जान मान्दैन यो मन
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (३७)
डिल्लीप्रसाद मूलतिहुन : कोको प्रसादमा भुल्छन् कोको खाजा रुचाउँछन् कोसक्छन् चाकरी गर्न को नामर्द डराउँछन् ।४६६।
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (३६)
डिल्लीप्रसाद मूलतिहुन : नारीलाई म भन्दैछु तिमी हामी बराबरी केटा रोज्न तिमी थाल नीति तोड यसैगरी
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (३५)
डिल्लीप्रसाद मूलतिहुन : बलात्कारी बढे भन्ने हल्ला सुन्छु जताततै अपराधीहरूलाई नीतिकै ज्ञान छैन खै (४३६) अपराध
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (३४)
डिल्लीप्रसाद मूलतिहुन : चेलीबेटी फकाएर सीमापार गराउने आँट गर्नेहरूलाई नीति बन्छ सघाउने ।४२१ कति बेच्यो कता
पुरा पढ्नुहाेस्

dilliprasad multihun


























