साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता नरनाथ दाहाल र माता यसोदा दाहालका सुपुत्र डिल्लीप्रसाद मूलतिहुन २०२६/५/१५ गते प्राप्चा ओखल्ढुङ्गामा जन्मिनु भएको हो । ‘विपत्ति’ गीत तथा कवितासंग्रह, ‘प्राप्चालीको चिनो’ र ‘विकृतिको थुप्रो’ हास्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित गरिसक्नु भएका मूलतिहुन फित्कौली डटकममा श्रृङ्खलाबद्ध व्यङ्ग्य कविता लेखिरहनु भएको छ । चागुनारायण साहित्य समाज, सुरभि साहित्य समाज, साहित्यसुधा, घुम्ती कवि गोष्ठी, जन्मभूमि नेपाल साहित्य समाज, शैली साहित्य समाज, बुढ्यौली साहित्य समाज भक्तपुर लगायत संस्थामा आवद्ध मूलतिहुनले सिस्नुपानी मकवानपुरले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता (२०८०) मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँ अभिनव साहित्य समाज, संसाक मनमती साहित्य समाज, भानुभक्त अयोध्यादेवी प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
धरोधर्म गर्छु (३३)

धरोधर्म गर्छु (३३)

डिल्लीप्रसाद मूलतिहुन : बूढापाकाहरूलाई बाँचे भत्ता दिलाउँछु स्वर्गबासी हुँदा भ्याए घाटमा भेट्न आउँछु ।४०६ भोकाका बासमा

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (३२)

धरोधर्म गर्छु (३२)

डिल्लीप्रसाद मूलतिहुन : बाटो खन्छु कुलो खन्छु पौवा पार्टी बनाउँछु नजिते म सबै गर्छु जितेँभने गन्याउँछु

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (३१)

धरोधर्म गर्छु (३१)

डिल्लीप्रसाद मूलतिहुन : केन्द्रीय राजधानीमा नदी अचम्मका कति छुट्टै पार्टी नदीको छ भन्छन् हामी सबै मती

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (३०)

धरोधर्म गर्छु (३०)

डिल्लीप्रसाद मूलतिहुन : सर्नुसर्नु अझै सर्नू भन्ने आदेश आउँछ ऐइया बा चेपिएँ भन्दा चेप्ने उल्टै रमाउँछ(

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (२९)

धरोधर्म गर्छु (२९)

डिल्लीप्रसाद मूलतिहुन : ज्याक, पप्पीहरू पाल्ने इच्छा गर्दैछ यो मन बाटो हो यिनको चर्पी यसैमा छ

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (२८)

धरोधर्म गर्छु (२८)

डिल्लीप्रसाद मुलतिहुन : इच्छा छ देशमा धेरै राजधानी बनाउने राजैराजा बनाएर विश्व सामु चिनाउने (३३१) यसरी

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (२७)

धरोधर्म गर्छु (२७)

डिल्लीप्रसाद मूलतिहुन : तस्कर साथमा राखी राज्य सम्पन्न पार्छु म बाटो राम्रै निकालेर घरबार सपार्छु म

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (२६)

धरोधर्म गर्छु (२६)

डिल्लीप्रसाद मूलतिहुन : जस्तो जस्तो ब्यवस्था छ उस्तै बन्न रुचाउँछु जसरी तसरी आफ्नो मेलोमेसो मिलाउँछु (३०१)

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मुलतिहुन : नानाथरी बिगो गर्दै जेल पर्दै र निस्कँदै गर्नसक्ने उँभो उक्ले इमानी जन कुल्चदै

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (२४)

धरोधर्म गर्छु (२४)

डिल्लीप्रसाद मूलतिहुन : मलाई प्रहरी खोज्थ्यो पस्थेँ म वनजङ्गल खन्थेँ म प्रहरी पार्न पासो थापेर खाडल

पुरा पढ्नुहाेस्