साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता नरनाथ दाहाल र माता यसोदा दाहालका सुपुत्र डिल्लीप्रसाद मूलतिहुन २०२६/५/१५ गते प्राप्चा ओखल्ढुङ्गामा जन्मिनु भएको हो । ‘विपत्ति’ गीत तथा कवितासंग्रह, ‘प्राप्चालीको चिनो’ र ‘विकृतिको थुप्रो’ हास्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित गरिसक्नु भएका मूलतिहुन फित्कौली डटकममा श्रृङ्खलाबद्ध व्यङ्ग्य कविता लेखिरहनु भएको छ । चागुनारायण साहित्य समाज, सुरभि साहित्य समाज, साहित्यसुधा, घुम्ती कवि गोष्ठी, जन्मभूमि नेपाल साहित्य समाज, शैली साहित्य समाज, बुढ्यौली साहित्य समाज भक्तपुर लगायत संस्थामा आवद्ध मूलतिहुनले सिस्नुपानी मकवानपुरले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता (२०८०) मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँ अभिनव साहित्य समाज, संसाक मनमती साहित्य समाज, भानुभक्त अयोध्यादेवी प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
धरोधर्म गर्छु (१३)

धरोधर्म गर्छु (१३)

डिल्लीप्रसाद मूलतिहुन : जिते गर्छु धरोधर्म यो देश परिवर्तन कब्जा गर्छु मिलाएर द्रव्य,रासन, आसन ।१२१। थोत्रा

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (१२)

धरोधर्म गर्छु (१२)

डिल्लीप्रसाद मूलतिहुन : सुन्नेले थपडी ठोके हौसिँदै बोल्न थाल्छु म जोरीखोज्छ भनेकोही एक्लैदेश उचाल्छु म (१११)

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (११)

धरोधर्म गर्छु (११)

डिल्लीप्रसाद मूलतिहुन : सत्ताको स्वादमा भुल्न जुक्तिबुद्धि लगाउँछु हिजो

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (१०)

धरोधर्म गर्छु (१०)

डिल्लीप्रसाद मूलतिहुन : अरूको गाँस खोसेर आफ्ना तर्फ थुपार्दछु मैले भाषणमा देश राम्रोसँग सपार्दछु ।(९१) मैले

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (९)

धरोधर्म गर्छु (९)

डिल्लीप्रसाद मूलतिहुन : बूढापाकाहरूलाई बाँचेभत्ता दिलाउँला स्वर्गवास भएदेखि घाटमा भेट्न आउँला । (८१) म युवायुवतीलाई विदेशमा

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (८)

धरोधर्म गर्छु (८)

डिल्लीप्रसाद मूलतिहुन : आफ्नो काम गरौँ आफै मेरो भनाइ हैन र केही गरेन नेताले भन्नै हुँदैन

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (७)

धरोधर्म गर्छु (७)

डिल्लीप्रसाद मूलतिहुन  : सामदाम मिलाएर काम तमाम गर्दछु दाँत दाह्रा तिखारेर सधैँ अगाडि सर्दछु (६१) चारोखोज्न

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (६)

धरोधर्म गर्छु (६)

डिल्लीप्रसाद मूलतिहुन : आफै चोर भगाएर भन्नुपर्छ समाउँछु आत्मा भन्छ इमान्दार च्यापेपछि रमाउँछु (५१) थैलो दिन्छु

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (५)

धरोधर्म गर्छु (५)

डिल्लीप्रसाद मूलतिहुन : धरोधर्म धरोधर्म गर्छु अनेक गर्दछु सबैले गफ पत्याए नेता पक्का ठहर्दछु (४१) धर्म

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (४)

धरोधर्म गर्छु (४)

डिल्लीप्रसाद मूलतिहुन : हामी अल्छीहरूले हो चिल्ला कार कुदाउने श्रम गर्नेहरूले हो गाँसबास नपाउने (३१) कोदालो

पुरा पढ्नुहाेस्