साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता नरनाथ दाहाल र माता यसोदा दाहालका सुपुत्र डिल्लीप्रसाद मूलतिहुन २०२६/५/१५ गते प्राप्चा ओखल्ढुङ्गामा जन्मिनु भएको हो । ‘विपत्ति’ गीत तथा कवितासंग्रह, ‘प्राप्चालीको चिनो’ र ‘विकृतिको थुप्रो’ हास्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित गरिसक्नु भएका मूलतिहुन फित्कौली डटकममा श्रृङ्खलाबद्ध व्यङ्ग्य कविता लेखिरहनु भएको छ । चागुनारायण साहित्य समाज, सुरभि साहित्य समाज, साहित्यसुधा, घुम्ती कवि गोष्ठी, जन्मभूमि नेपाल साहित्य समाज, शैली साहित्य समाज, बुढ्यौली साहित्य समाज भक्तपुर लगायत संस्थामा आवद्ध मूलतिहुनले सिस्नुपानी मकवानपुरले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता (२०८०) मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँ अभिनव साहित्य समाज, संसाक मनमती साहित्य समाज, भानुभक्त अयोध्यादेवी प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
धरोधर्म गर्छु- ३

धरोधर्म गर्छु- ३

डिल्लीप्रसाद मूलतिहुन : चर्ने मौकाहरू आए खेर फाल्न म जान्दिनँ कुर्सी चढ्न सिकेँ मैले सिकेको छैन

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (२)

धरोधर्म गर्छु (२)

डिल्लीप्रसाद मुलतिहुन : लाजमर्दो कुरा गर्दै लोकलाई हँसाउछु माछोमाछो भनी सोझा जालभित्र फसाउँछु ।११। यही भर्‍याङ

पुरा पढ्नुहाेस्
धरोधर्म गर्छु (१)

धरोधर्म गर्छु (१)

डिल्लीप्रसाद मुलतिहुन : श्रीगणेश पुकारेर सबैका सामु पर्दछु सुल्टो कर्म सबै भुल्छु उल्टो सम्पूर्ण गर्दछु ।१।

पुरा पढ्नुहाेस्
बाह्रभाइ बा (अध्याय– ९)

बाह्रभाइ बा (अध्याय– ९)

डिल्लीप्रसाद मूलतिहुन : भन्नुहुन्छ बा दुष्ट पुज्न जा अर्थ आउला त्यो सलक्क खा चेपचाप जा हातमा

पुरा पढ्नुहाेस्
हाम्रा छोराछोरी

हाम्रा छोराछोरी

डिल्लीप्रसाद मुलतिहुन : साह्रै उम्दा भए बाबै हाम्रा छोराछोरी जो समुद्र तर्न जान्छन् आमा बाबु छोडी

पुरा पढ्नुहाेस्
बाह्रभाइ बा (८)

बाह्रभाइ बा (८)

डिल्लीप्रसाद मुलतिहुन : भक्त बन्नुभो बा विदेशको रक्त चुस्नुभो आफ्नु देशको खानुभो जहाँ त्याग्नुभो त्यहीँ ज्ञानका

पुरा पढ्नुहाेस्
बाह्रभाइ बा (७)

बाह्रभाइ बा (७)

डिल्लीप्रसाद मूलतिहुन : देशभक्तको साथ छोड्नुभो स्याल ,बाघको खोल ओढ्नुभो स्वच्छ दृष्टिमा दाग देख्नुभोल भ्रष्टाचारको गीत

पुरा पढ्नुहाेस्
बाह्र भाइ बा- (६)

बाह्र भाइ बा- (६)

डिल्लीप्रसाद मूलतिहुन : के छ हाल ए बाह्र भाइ बा फेरि के भयो लाग्छ मौनता ओइरो

पुरा पढ्नुहाेस्
हेटौँडा पाप गर्दछ

हेटौँडा पाप गर्दछ

डिल्लीप्रसाद मूलतिहुन अचम्म लाग्छ हेटौंडा बन्ने इच्छा गर्‍यो मियो पुरै देश समेटेर हाँस्यो बुरुक्क उफ्रियो होचोमा

पुरा पढ्नुहाेस्
जाँडरक्सी महोत्सव

जाँडरक्सी महोत्सव

 (सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त कविता  हाे

पुरा पढ्नुहाेस्