साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता नरनाथ दाहाल र माता यसोदा दाहालका सुपुत्र डिल्लीप्रसाद मूलतिहुन २०२६/५/१५ गते प्राप्चा ओखल्ढुङ्गामा जन्मिनु भएको हो । ‘विपत्ति’ गीत तथा कवितासंग्रह, ‘प्राप्चालीको चिनो’ र ‘विकृतिको थुप्रो’ हास्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित गरिसक्नु भएका मूलतिहुन फित्कौली डटकममा श्रृङ्खलाबद्ध व्यङ्ग्य कविता लेखिरहनु भएको छ । चागुनारायण साहित्य समाज, सुरभि साहित्य समाज, साहित्यसुधा, घुम्ती कवि गोष्ठी, जन्मभूमि नेपाल साहित्य समाज, शैली साहित्य समाज, बुढ्यौली साहित्य समाज भक्तपुर लगायत संस्थामा आवद्ध मूलतिहुनले सिस्नुपानी मकवानपुरले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता (२०८०) मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँ अभिनव साहित्य समाज, संसाक मनमती साहित्य समाज, भानुभक्त अयोध्यादेवी प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
खाँटी राष्ट्रिय तस्कर

खाँटी राष्ट्रिय तस्कर

अनर्थ अर्थ लाएर हामी तस्करको बल घटाउने कुरा गर्दा पछारिन्छन् तिनै तल ।१। सदैव योजनावद्ध काम

पुरा पढ्नुहाेस्
बाह्रभाइ बा (५)

बाह्रभाइ बा (५)

बा कुरूपमै शोभनीय छन् खेलबाडमा लाग्न खोज्दछन बाग चाल बा चल्न जान्दछन् बा निसानमा ट्वाक्क हान्दछन्

पुरा पढ्नुहाेस्
बाह्रभाइ बा (४)

बाह्रभाइ बा (४)

आजकाल बा साहु बन्नु भो कामदारको माउ बन्नु भो ब्यक्ति छान्नुभो कान तान्नुभो कर्म यो हुँदा

पुरा पढ्नुहाेस्
बाह्रभाइ बा (३)

बाह्रभाइ बा (३)

भ्रष्ट भेटिँदा हाँस्न थाल्नुभो क्या खुसी हुँदै नाच्न थाल्नुभो दौडिदै गला गाँस्न जानुभो गोप्य योजना साथ

पुरा पढ्नुहाेस्
बाह्र भाइ बा (२)

बाह्र भाइ बा (२)

गर्न पाइने घात के गरि पार्न पाइने हात के गरि सम्झना यिनै गर्न थाल्नु भो यो

पुरा पढ्नुहाेस्
बाह्र भाइ बा (१)

बाह्र भाइ बा (१)

बाह्रभाइ बा चार अङ्गमा एउटै गला बाह्र रङ्गमा यो नयाँ कथा बाह्र भाइ बा भेटियो भनी

पुरा पढ्नुहाेस्
चार चोइटा

चार चोइटा

आयो नमस्कार गरेर आयो गायो अहो गीत नयाँ सुनायो छर्ने गर्‍यो सुन्दर बात छर्ने हर्ने तुरुन्तै

पुरा पढ्नुहाेस्
चार टुक्रा भैरवमा

चार टुक्रा भैरवमा

१. हाँस्ने मेसो मिलाएर भुँडीको जयगानमा लाग्दै लाग्दैन जो मान्छे पर्नेछ अपमानमा भन्ने भैरव अर्याल हामीबाट

पुरा पढ्नुहाेस्
भान्सेको काम

भान्सेको काम

अर्काको बदनाम गर्न नसके मानिन्न ठूलो भनी सानाको घरबार मास्न नसके त्यो हुन्न चाँडै धनी सक्नेले

पुरा पढ्नुहाेस्
लुतो

लुतो

१. मलाई नै लुतो आए कुनै आश्चर्य मान्दिन मज्जा लिन्छु कन्याएर रोग जस्तो म ठान्दिन सकेसम्म

पुरा पढ्नुहाेस्