चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
हाकिम
गायत्री परिरोशनी : सबै छोडेर देशको हाकिम बन्नुपर्छ आफू र आफ्नाको आमूल परिवर्तन गर्न कसैले पत्ता
पुरा पढ्नुहाेस्भाउजूको हात
गायत्री परिरोशनी : मेशिन भन्दा बलियो मझुवा खेत भन्दा फलिलो मलखातो भन्दा मलिलो अचम्मको छ, भाउजूको
पुरा पढ्नुहाेस्शुभकामना
गायत्री परिरोशनी : अब आजका दिनहरूमा असत्ती हुनेखानेहरूलाई साँढे सात र राहुको दशा लागोस्, परिश्रम नगरी
पुरा पढ्नुहाेस्चाहियो !
गायत्री परिराेशनी : नयाँ फर्माइस केही छैन पुरानै कुरा चाहियो हजुर । काम नगरी दाम चाहियो
पुरा पढ्नुहाेस्कमेडी तीज गीत
गायत्री परिरोशनी : तिजको खाना राम्रो झानेको झ्वाइँ खट्टेले दरखान बोलाका छन्, पाटी प्यालेसका भट्टेले ।
पुरा पढ्नुहाेस्सहकारी खेती
गायत्री परिराेशनी : वर्तमान नेपालको जल्दोबल्दो, फल्दोफुल्दो उन्नत प्रकृतिको खेती । यसको परिभाषा नयाँ छ, विशेषता
पुरा पढ्नुहाेस्नामर्द चाहियो !
गायत्री परिराेशनी : जमाना फेरियो हजुर, अब हामीलाई मर्द होइन, नामर्द चाहियो । यस्तो नामर्द कि,
पुरा पढ्नुहाेस्व्यस्त छु साथी !
गायत्री परिराेशनी : उज्यालो नहुँदै– मिडिया चहार्नु छ, राम्रो काम गर्नेलाई सबैले देख्ने गरी सराप्नु छ,
पुरा पढ्नुहाेस्टाई, सुट र म
गायत्री परिरोशनी : म गणितको विद्यार्थी मानौं एक्स बराबर वाई धेरै ठाउँमा पढेँ , यहीलाई मानेर
पुरा पढ्नुहाेस्खाऊ साथी खाऊ !
गायत्री परिरोशनी : खानकै लागि जन्मिएकाहरू जे-जे पाइन्छ, त्यही खानलाई अन्मिएकाहरू, मज्जाले खाऊ, जहाँ खान पाइन्छ,
पुरा पढ्नुहाेस्

gayatri pariroshani


























