चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
तीन ठोक्तक
गायत्री परिरोशनी : १. सोझो औँलाले घिउ आउँदैन साथी जाने हुन्छ । आफूलाई फाइदा आउने सबै
पुरा पढ्नुहाेस्अनिवार्य दायित्वमा -विशेष ध्यानाकर्षण !
गायत्री परिराेशनी : आरदणीय, माननीय, छाननीय, हाननीय सबैमा मेट्रिक टनको प्रणाम । यो समय भनेको नयाँ
पुरा पढ्नुहाेस्ज्युनार गोष्ठी !
गायत्री परिराेशनी : हजुरहरूलाई कस्तो लाग्छ कुन्नी ? आफूलाई त जुनसुकै संघ-सस्थाको ज्युनार गोष्ठीमा सहभागी हुँदा
पुरा पढ्नुहाेस्ठूलो हुने सूत्र
गायत्री परिरोशनी : ठूलो हुनलाई जन्मदै, पुत्री होइन, पुत्र बन्नुपर्छ । अरु केही गर्नुपर्दैन, केवल ठूलो
पुरा पढ्नुहाेस्राष्ट्रिय पेशा-माग्ने !
गायत्री परिराेशनी : हाम्रो सनातन पेशा कसैले रोक्न सक्दैन । जति मतका-जसको सरकार जसरी आए तापनि
पुरा पढ्नुहाेस्महान् नेता !
गायत्री परिरोशनी : हामी नेता—हाम्रा नेता सबै महान् छौँ । त्यसैले, विकासका वाचा र प्रतिवद्धतालाई एकै
पुरा पढ्नुहाेस्बेइमान जाडो !
गायत्री परिराेशनी : बेइमान जाडो मान्छे खाने भोक लागेपछि मासु बढ्यो भनेर डाइटिङ गर्नेलाई खानु ।
पुरा पढ्नुहाेस्बन्द गरौँ !
गायत्री परिरोशनी : कति गर्नु देशको विकास ? अति भो अब बन्द गरौँ । चारै दिशातिरको
पुरा पढ्नुहाेस्दुर्गम कहिल्यै दुखेन !
गायत्री परिरोशनी : हामी सुगमका सुकुमबासीहरूलाई पेट गिलो हुँदा दुख्छ टाउको साह्रो हुँदा दुख्छ । हिँड्दा
पुरा पढ्नुहाेस्

gayatri pariroshani

































