जनार्दन रिजाल र यशोदा रिजालक सुपुत्र गापेन्द्रप्रसाद रिजाल पाँचथर, मेहेल्बोटेमा २०१८ भाद्र ०९ गते जन्मनु भएकाे भएकाे हाे । रिजाल हाल काठमाडौ, मैतिदेवी बस्नु हुन्छ । एम.ए.सम्म अध्ययन गर्नु भएका रिजाल शिक्षण पेशाबाट निवृत्त हुनुहुन्छ । साहित्य तथा भ्रमणमा रुचि राख्नु हुने रिजालको पहिलो प्रकाशित रचनाको रूपमा लघुकथा आएको थियो । विभिन्न पुस्तकहरूको भाषा सम्पादन गर्नु भएका रिजालका थुप्रै पत्रिकाहरूमा फुटकर रचना प्रकाशित भए पनि एकल कृतिको रूपमा चार कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
बैठकमा गाईजात्रे छलफल
गाेपेन्द्रप्रसाद पाैडेल : (यस्तो बैठक चलिरहेको थियो) छामिलाने उवाचः प्रचन्न तिमी सर्वस्व घण्टि पूजन गर्दछु मिलाउ
पुरा पढ्नुहाेस्ठोक फित्कौली ठोक
गाेपेन्द्रप्रसाद रिजाल : ठोक फित्कौली ठोक गाउँ खाली हुँदैछन् मान्छे जाली हुँदैछ्न् बाँसघारी बढ्दैछ्न् फित्कौली भाटा
पुरा पढ्नुहाेस्खकार : एक उपहार
गोपेन्द्रप्रसाद रिजाल : हेर्दा सुन्दा कस्तो कस्तो लाग्ला तर खकार र मान्छेको सम्बन्धलाई कुनै वेद पुराणमा
पुरा पढ्नुहाेस्कति ठग्छौ देशलाई
गोपेन्द्रप्रसाद रिजाल : प्यारोडी (गीतकार र गायकसँग माफी माग्दै । पर लैजाउ फूलहरूको भाकामा) पर लैजाउ
पुरा पढ्नुहाेस्कुर्सीको आत्मकथा
गोपेन्द्रप्रसाद रिजाल : मेरो नाम नै कुर्सी हो । कसैकसैले मलाई मेच पनि भन्ने गर्छन् ।
पुरा पढ्नुहाेस्वास्तु बिग्रिएको गाउँ (१)
गोपेन्द्रप्रसाद रिजाल : हुन त त्यो गाउँ निकै नाम चलेको गाउँ हो । माथि निकै माथि
पुरा पढ्नुहाेस्सजिलो
गोपेन्द्रप्रसाद रिजाल : बेच्नेहरू बेच न बेच्न सजिलो छ किन्नेले पो सोच्नु पर्छ साहुको मन बह
पुरा पढ्नुहाेस्अस्तित्व
गोपेन्द्रप्रसाद रिजाल : केचना तातेको बेला, सगरमाथाको एक डल्ला हिउँ, डाँफेको चुच्चोले हुत्याउँदा सेलाउँछ । चितवनको
पुरा पढ्नुहाेस्पर लैजाउ नेताहरू
गोपेन्द्रप्रसाद रिजाल : (गीतकार र गायकसँग माफी माग्दै, पर लैजाउ फूलहरूको भाकामा) पर लैजाउ नेताहरू पुरी
पुरा पढ्नुहाेस्वास्तु बिग्रिएको गाउँ (२)
गोपेन्द्रप्रसाद रिजाल : जुरेको कमेरो ल्याएर दशैँमा घर सिँगारेर पनि मन भने मकै भुट्ने हाँडीको पिँध
पुरा पढ्नुहाेस्

gope daju
























