साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक फित्कौली ठोक

ताक्ने मट्याङ्ग्रा कति कति अझै भेला पार सकेजति सबै तालु आलु छ्न् ठोक्ने केटा सिपालु छ्न् ठोक फित्कौली ठोक देशको दायित्व बोक ।

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल :

ठोक फित्कौली ठोक
गाउँ खाली हुँदैछन्
मान्छे जाली हुँदैछ्न्
बाँसघारी बढ्दैछ्न्
फित्कौली भाटा चढ्दैछन्
ठोक फित्कौली ठोक

सरकारको धोती छैन
जनतासंग लोति छैन
जोति खाने सोति छैन
सिदा गर्ने बोति
छैन भन्ने हुति छैन
ठोक फित्कौली ठोक

नायक नायिका नाङ्गा छ्न्
सोचाइ बुझाइ बाङ्गा छ्न्
फित्कौली खुराक कति कति
ढिकुटी निथार्छ्न सके जति
ठोक फित्कौली ठोक

पण्डितहरु खण्डित छ्न्
देउताबाटै दण्डित छ्न्
हेर्यो चारपाटा मण्डित छ्न्
ठोक फित्कौली ठोक

ताक्ने मट्याङ्ग्रा कति कति
अझै भेला पार सकेजति
सबै तालु आलु छ्न्
ठोक्ने केटा सिपालु छ्न्
ठोक फित्कौली ठोक
देशको दायित्व बोक ।
जदौ !!!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x