सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पर लैजाउ नेताहरू

खोलानाला सबै भए तिम्रा खुला गर सबै भ्रष्ट द्वारहरू कति ठग्छौ देशलाई तिमी (बरू जाउ ब्रह्मनाल)२ युवा जति सबै विदेश खेद्दै कति गर्छौ यहाँ तिमी भोजहरू ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

(गीतकार र गायकसँग माफी माग्दै, पर लैजाउ फूलहरूको भाकामा)

पर लैजाउ नेताहरू
पुरी देउ भ्रष्टलाई
खुल्ला गर फाइलहरू
(उस्को मुहार देख्ने सबै द्वारहरू)२

गाउँ शहरहरू सबै तिम्रा
(जनताले छुँदैनन्)२
(सपनामा पनि नआउ तिमी)२
तिम्लाई सम्झने हाम्रो फुर्सद छैन ।
पर भाग झोलेहरू
नबोलाऊ जनतालाई
तान्दै बस सेन्थेरेम
(आफैलाई भुल्न थाल सधैँलाई ।)२

माइक कुर्सीहरू सबै तिम्रा
(हामीलाई चाहिँदैन)२
(भोट माग्न आयौ भने फेरि)२
पाउला अब गोबरका रासहरू
तिमी नै लैजाउ सुनहरू
(जग्गा पनि तिम्रै भो)२

खोलानाला सबै भए तिम्रा
खुला गर सबै भ्रष्ट द्वारहरू
कति ठग्छौ देशलाई तिमी
(बरू जाउ ब्रह्मनाल)२
युवा जति सबै विदेश खेद्दै
कति गर्छौ यहाँ तिमी भोजहरू ।

पर लैजाउ नेताहरू
पूरी देउ भ्रष्टलाई
खुल्ला गर फाइलहरू
(उस्को मुहार देख्ने सबै द्वारहरू)२

०००
मैतीदेवी, काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शून्य बोध

शून्य बोध

गाेपेन्द्रप्रसाद रिजाल
बैठकमा गाईजात्रे छलफल

बैठकमा गाईजात्रे छलफल

गाेपेन्द्रप्रसाद रिजाल
ठोक फित्कौली ठोक

ठोक फित्कौली ठोक

गाेपेन्द्रप्रसाद रिजाल
खकार : एक उपहार

खकार : एक उपहार

गाेपेन्द्रप्रसाद रिजाल
कति ठग्छौ देशलाई

कति ठग्छौ देशलाई

गाेपेन्द्रप्रसाद रिजाल
कुर्सीको आत्मकथा

कुर्सीको आत्मकथा

गाेपेन्द्रप्रसाद रिजाल
नाफामूलक धर्म

नाफामूलक धर्म

अमर अधिकारी
छाेराकाे विपना

छाेराकाे विपना

रमेश समर्थन
घट्टको फग्लेँटो

घट्टको फग्लेँटो

अमर अधिकारी
कति ठग्छौ देशलाई

कति ठग्छौ देशलाई

गाेपेन्द्रप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x