सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कति ठग्छौ देशलाई

पर लैजाउ नेताहरू पुरिदेउ भ्रष्टलाई खुल्ला गर फाइलहरू (उस्को मुहार देख्ने सबै द्वारहरू)२

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

प्यारोडी

(गीतकार र गायकसँग माफी माग्दै । पर लैजाउ फूलहरूको भाकामा)

पर लैजाउ नेताहरू
पुरिदेउ भ्रष्टलाई
खुल्ला गर फाइलहरू
(उस्को मुहार देख्ने सबै द्वारहरू)२

गाउँ शहरहरू सबै तिम्रा
(जनताले छुँदैनन्)२
(सपनामा पनि नआउ तिमी)२
तिम्लाई संझने हाम्रो फुर्सद छैन ।

पर भाग झोलेहरू
नबोलाउ जनतालाई
तान्दै बस सेन्थेरेम
(आर्फैलाई भुल्न थाल सधैँलाई ।)२

माइक कुर्सीहरू सबै तिम्रा
(हामीलाई चाहिँदैन)२
(भोट माग्न आयौ भने फेरि)२
पाउला अब गोबरका रासहरू ।

तिमी नै लैजाउ सुनहरू
(जग्गा पनि तिम्रै भो)२
खोलानाला सबै भए तिम्रा
खुला गर सबै भ्रष्ट द्वारहरू

कति ठग्छौ देशलाई तिमी
(बरु जाउ ब्रह्मनाल)२
युवा जति सबै विदेश खेद्दै
कति गर्छौ यहाँ तिमी भोजहरू ।

पर लैजाउ नेताहरू
पुरिदेउ भ्रष्टलाई
खुल्ला गर फाइलहरू
(उस्को मुहार देख्ने सबै द्वारहरू)२

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
काेदाकाे पानी

काेदाकाे पानी

रामप्रसाद पन्थी
बादल भुटानी

बादल भुटानी

भवानी बराल
बामदेउ कुरान

बामदेउ कुरान

भवानी बराल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x