साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टाे मति

ऊ जसरी चल्छ म त्यसरी नै चल्छु। धाेका दिए म बन्दुककाे खाेका दिन्छु। हिंसा गरे प्रतिहिंसा गर्छु। मेरो देशमा कसैलाई सुध्रिने फुर्सद छैन। देश अधाेगति, उल्टाे मतिले चलिरहेको छ।

Nepal Telecom ad

शेषराज भट्टराई :

उसले खाएर डकारे म पनि डकार्छु।
त्यसले हकारे म पनि हकार्छु।
उसले भत्काए म पनि भत्काउँछु।
त्यसले बिगारे म पनि बिगार्छु।
उसले भ्रष्टाचारले भकारी भरे म पनि भर्छु।
त्यसले धर्म छाेडे म पनि छाेड्छु।
उसले ठग्छभने म पनि ठग्छु।
त्यसले बाटो मल्छभने म पनि मल्छु।
ऊ जसरी चल्छ म त्यसरी नै चल्छु।
धाेका दिए म बन्दुककाे खाेका दिन्छु।
हिंसा गरे प्रतिहिंसा गर्छु।
मेरो देशमा कसैलाई सुध्रिने फुर्सद छैन।
देश अधाेगति, उल्टाे मतिले चलिरहेको छ।

०००
फूलबारी ११ पाेखरा, कास्की ।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x