केहि हाईकु
धरहरा १बढ्दो शहरबिकृति र बिसङ्गतिनसही ढल्यो । धरहरा २उठ्छ भन्छनसपना द्रष्टा नरकुराको मेलो । सडक १हाम्रो
पुरा पढ्नुहाेस्जति भन तिमीहरू
जति भन तिमीहरू राम्रै मात्र कुरा हुँदा रैछन् विचारका अघि सबै बुरा । मान्छेको मन भित्र
पुरा पढ्नुहाेस्छोड जे जे पर्छ
सपना नै देख्न छोड जे जे पर्छ बरुदेखे पनि हेर केहि नदेखे झैं अरु । आँखा
पुरा पढ्नुहाेस्गल्ती नै गल्ती भयो
संसार नै आफ्नो जस्तो ठान्नु नै पो गल्ती भयोनभएकै सपनामा आशावादी बन्नु नै गल्ती भयो ।
पुरा पढ्नुहाेस्नाम खै ?
आजसम्म मैले आफू भनेर कतै पनि परिचय पाउन सकेको छैन, कतै आफ्नो बाबुको नाममा, कतै आमाको
पुरा पढ्नुहाेस्मान्छे
मान्छेका ताल हेरेर छक्क पर्छ मान्छेमान्छेका खाल हेरेर छक्क पर्छ मान्छे । कैल्यै नसकिने यात्राका कैयौँ
पुरा पढ्नुहाेस्ठूलो रैछ नाम
मान्छेले जति कुरा गरे पनि उस्तै रैछ काम हजुरजस्तोसुकै तिमि भए पनि ठूलो रैछ नाम हजुर
पुरा पढ्नुहाेस्तिन ठोकान
१. पानी परेर भन्छन् मान्छे दिनै खराब भो बानी परेर भन्छन् मान्छे मनै खराब भो यस्तै
पुरा पढ्नुहाेस्तिन ठोक्तक
१.सङ्गतले काग कोइली बन्छ भन्छन् यहाँसङ्गतले बाघ साकाहारी बन्छ भन्छन् यहाँसबै कुरा यस्तै सङ्गतैले बन्ने भएपछि
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१. यहाँ सुन पानीले चोखो हुन्छ मान्छे यहाँ गुण खानीले ठूलो हुन्छ मान्छे कति कुरा गर्छौ
पुरा पढ्नुहाेस्

जय_प्रकाश_विवश























