मीनारुपा र रामनाथ पोखरेलका सुपुत्र कोमलप्रसाद पोखरेल वि.सं. १९९९ असार ३ गते तोरीबारी, इलाममा जन्मिनुभए पनि हाल सुरूङ्गा, झापा बस्नु हुन्छ । प्राध्यापन सेवाबाट निवृत पोखरेलले एम.ए सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । २०२० सालमा ‘शिरमाथि नेपाल आमालाई’ शीर्षकको कविता प्रकाशनपछि नेपाली साहित्यमा प्रवेश गर्नुभएका पोखरेलको पहिलो कृति ‘मेरो सूर्य’ (२०५१) प्रकाशित भएको थियो । उहाँका ‘हाउडे पुराण’ (२०५२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह र ‘अन्तर्व्यथा : आजको’ (२०६०) कथासङ्ग्रह प्रकाशित छन् ।
साँढेलाई पनि एक नमस्ते
भोट माग्दछ नेताले कसरी अनि कोसँग- भन्ने सानो कथा भन्छु, सुन्नुहोस् प्रिय साधक । भोट माग्दै
पुरा पढ्नुहाेस्लोभको परीक्षामा (ए)प्लस ल्याए खन्तरे मुखियाले
खन्तरे मुखियाको वास्तविक नाम धनप्रसाद पाध्ये हो । उनी कहलिएका धनी हुन् । तर गाउँलेहरू उनलाई
पुरा पढ्नुहाेस्नेपाल नौलो
यता देश छाँस्ने उता देश टाँस्ने, कुरा यी नमानेपछि ज्यान मास्ने,दुले चोर पस्दैछ फोरेर दैलो, त्यसैले
पुरा पढ्नुहाेस्बोकाको दाइँ
दाईँ गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्,उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।बोकाबाट गरेर
पुरा पढ्नुहाेस्मेरो राजिनामा
आँखा स्वस्थ र स्वच्छ छन् तर यहाँ देख्नै नसक्ने भएँ,हो यो सत्य भनेर तथ्य घटना लेख्नै
पुरा पढ्नुहाेस्म फर्केर आएँ युएस्से
अनुभूति एकत्यहाँ देख्न पाइन्न मान्छे हिँडेकोजथाभाबि संसाझ टाउको गिँडेकोयहाँझैं धुलो सुघ्न पाइन्न लेसम फर्केर आएँ त्यसैले
पुरा पढ्नुहाेस्छिमेकीका कलुषित स्वरूपहरू
डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू
पुरा पढ्नुहाेस्अथ उत्तरआधुनिक स्तोत्रम्
हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,उर्वसी ओठमा लाली घसेर बस्तछे वर । निजी सचिव छे
पुरा पढ्नुहाेस्

काेमलप्रसाद पोखरेल
























