मीनारुपा र रामनाथ पोखरेलका सुपुत्र कोमलप्रसाद पोखरेल वि.सं. १९९९ असार ३ गते तोरीबारी, इलाममा जन्मिनुभए पनि हाल सुरूङ्गा, झापा बस्नु हुन्छ । प्राध्यापन सेवाबाट निवृत पोखरेलले एम.ए सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । २०२० सालमा ‘शिरमाथि नेपाल आमालाई’ शीर्षकको कविता प्रकाशनपछि नेपाली साहित्यमा प्रवेश गर्नुभएका पोखरेलको पहिलो कृति ‘मेरो सूर्य’ (२०५१) प्रकाशित भएको थियो । उहाँका ‘हाउडे पुराण’ (२०५२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह र ‘अन्तर्व्यथा : आजको’ (२०६०) कथासङ्ग्रह प्रकाशित छन् ।
गणतन्त्र !!
(गाईजात्रा २०७२) स्वास्नी भन्छे के हो अर्थ, बुझाइदेउ न गणतन्त्र,विस्तारै भन् अरुले सुन्लान् नेताहरूको यो मन्त्र
पुरा पढ्नुहाेस्दुर्बुद्धि विनोद
कहाँ थियो वास बता तँ को थिइस् ?कसो हुँदा यो दरबारमा पुगिस् ? फिर्छस् तँ कैले
पुरा पढ्नुहाेस्जोबन गयो बैँस त…
म नेता जिती भोट, बस्दैछु माथि,म आनन्दले रम्छु नोटै समाति ।यता भोटदाता कुनै सम्झिएन,गयो जोबनै बैंस
पुरा पढ्नुहाेस्सांसद्हरूलाई प्रश्न
हे हे सांसद हो गरीब जनता झुक्याइ ढाँट्छौ किन ?मागी भोट जितेपछि प्रभु बनी सर्लक्क छाड्छौ
पुरा पढ्नुहाेस्मुबायल गीता
भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वैलगेर नित्य कानमा हलो जुवा त
पुरा पढ्नुहाेस्सांसद्–उर्वशीस्तोत्रम्
हाम्ररा सांसद नेपाली नामका मात्र छन् तर,उर्वशी ओठमा लाली घसेर बस्तछे वर ।निजी सचिव छे आफैं
पुरा पढ्नुहाेस्कवि बन्न खोज्दा
आजन्म घाँसी हुन घाँस काटियो,चुरोटमा दैनिक नोट साटियो ।कपाल दाह्री लटरम्म पालियो,तथापि फुर्दैन कवित्व, हारियो ।।
पुरा पढ्नुहाेस्नेपाल नौलो
यता देश खाने उता देश लाने, कुरा यी नमानेपछि ज्यान जाने ।उतैबाट भित्रीरहेको छ औलो, त्यसैले
पुरा पढ्नुहाेस्बोकाको दाईं
दाईं गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्,उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।बोकाबाट गरेर
पुरा पढ्नुहाेस्म फर्केर आएँ युएस्ए पुगेर
त्यहाँ देख्न पाइन्न मान्छे हिँडेकोजथाभावी संसाझ टाउको गिंडेकोयहाँझैं धुलो सुँघ्न पाइन्न लेसम फर्केर आएँ त्यसैले स्वदेश
पुरा पढ्नुहाेस्

काेमलप्रसाद पोखरेल























