हिरामान शाक्य र पूर्णदेवीको सुपुत्रका रूपमा २०२४ श्रावण १८ गते बनेपा, काभ्रेमा जन्मिनु भएका माणिकरत्न शाक्यलाई घोर्ले, हरिलक्ठक, पाकचा, रेशमा शाक्य, झ्याइँकुटी जस्ता उपनामले पनि चिनिन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त शाक्य हाल चावहिल सरस्वतीनगर बस्नु हुन्छ । आधा दर्जन हास्यव्यङ्रग्य कृतिका लेखक शाक्य सिस्नुपानी नेपालका संस्थापक मध्येका एक हुनुहुन्छ । शाक्यको पहिलो कृति ‘आफ्नै झ्याइँकुटी’ २०६९ हो भने उहाँका अन्य तीन हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । पुराना नेपाली हास्यव्यङ्यकारका रचना खाेजखबरमा रूचि राख्ने शाक्य फित्काैली अनलाइनमा संलग्न हुनुहुन्छ ।
तीन झड्का
१. रक्तदान नेतालाई रक्तदान गर्न नदिएर विथोल्ने तैँ होइनस् भनेर मलाई भक्कुमारसँग आयोजक साथीहरूले भकुरिरहेका थिए
पुरा पढ्नुहाेस्तीन झड्का
१. नाकाबन्दी भारतले नाकाबन्दी गरेपछि नेपालमा कृत्रिम अभाव सिर्जना भयो । यस्तो अवस्थाबाट गुज्रिदै गर्दा आँबुखैरेनीका
पुरा पढ्नुहाेस्भैरवको नाम मेरो काम
वि.सं. २०४९ सालबाट हास्यव्यङ्ग्य क्षेत्रमा केही कि भन्ने उद्देश्यले झ्याइँकुटी हास्यव्यङ्ग्य त्रैमासिक पत्रिका रहरै रहरमा जन्माइयो
पुरा पढ्नुहाेस्चार झड्का
१. रत्नपार्कमा काठमाडौंमा लुगा संकलन गरेर मैले हुम्ला, बाजुरा, मुगु, कालिकोटमा रहेका विपन्न, असहाय, निमुखाहरूको निम्ति
पुरा पढ्नुहाेस्दुई ठटटा
१. बिहे भोज विहे गरेको छ महिनापछि एकदिन निशाले एउटा पार्टी प्यालेसमा भोजको आयोजना गरिन् ।
पुरा पढ्नुहाेस्तीन ठट्यौली
१. ट्वाँ एकताका म साहित्यिक पत्रिका प्रकाशन गर्थें । त्यही सिलसिलामा एकदिन त्यसबेलाका जल्दोबल्दो कथाकारसँग रचना
पुरा पढ्नुहाेस्नक्कली प्रेमी
सनकमानले लेन मिचे बापत ट्राफिक प्रहरीले समात्यो । चिट काट्न खोज्यो । त्यहीबेला मोटी न मोटी
पुरा पढ्नुहाेस्इन्द्रकुमारको माउन्टेन बाइक
वि.सं. २०४४ तिरै नियात्राकार प्रतीक ढकालमार्फत कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ सँग मेरो परिचय भएको हो ।
पुरा पढ्नुहाेस्तालुमा आलु
तालुमा आलु फल्छ भन्छन् भन्ने सनेको थिए आफ्नो त तालुमा आलु होइन या’मानको टुटल्को उठेर हरिविजोगै
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यको नम्बरी सुन श्याम गोतामे
वि.सं. २०४९ सालमा हास्यव्यङ्ग्यमा एउटा पत्रिका जन्मियो- झ्याईंकुटी । पत्रिका प्रकाशन गर्ने क्रममा यससग सम्वद्ध कसैसँग
पुरा पढ्नुहाेस्

manikratna shakya


























