साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हिरामान शाक्य र पूर्णदेवीको सुपुत्रका रूपमा २०२४ श्रावण १८ गते बनेपा, काभ्रेमा जन्मिनु भएका माणिकरत्न शाक्यलाई घोर्ले, हरिलक्ठक, पाकचा, रेशमा शाक्य, झ्याइँकुटी जस्ता उपनामले पनि चिनिन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त शाक्य हाल चावहिल सरस्वतीनगर बस्नु हुन्छ । आधा दर्जन हास्यव्यङ्रग्य कृतिका लेखक शाक्य सिस्नुपानी नेपालका संस्थापक मध्येका एक हुनुहुन्छ । शाक्यको पहिलो कृति ‘आफ्नै झ्याइँकुटी’ २०६९ हो भने उहाँका अन्य तीन हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । पुराना नेपाली हास्यव्यङ्यकारका रचना खाेजखबरमा रूचि राख्ने शाक्य फित्काैली अनलाइनमा संलग्न हुनुहुन्छ ।
कठालो समातेर झ्याइँकुटी

कठालो समातेर झ्याइँकुटी

वि. सं. २०६१ सालतिर रा. बा. बैंक मैतिदेवी शाखामा खजाञ्जी पदमा कार्यरत थिएँ । त्यही रहँदै

पुरा पढ्नुहाेस्
अर्को वर्ष, अर्को वर्ष…

अर्को वर्ष, अर्को वर्ष…

रा.वा.बैंकमा जागिरेको रूपमा दर्ता भएको पनि २६ वर्ष पुगेछ । २०४१ सालको नियुक्तिदेखि २०६७ सम्म आइपुग्दा

पुरा पढ्नुहाेस्
छिमेकी नम्बर– २

छिमेकी नम्बर– २

घर बनाउन सजिलो हुन्छ कि भनेर मैले जग्गा नजिकै कोठा भाँडामा लिन पुगेँ । सामान लिएर

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्यको नम्बरी सुन गोतामे

हास्यव्यङ्ग्यको नम्बरी सुन गोतामे

वि.सं. २०४९ सालमा हास्यव्यङ्ग्यमा एउटा पत्रिका जन्मियो– झ्याईंकुटी । पत्रिका प्रकाशन गर्ने क्रममा यससग सम्वद्ध कसैसँग

पुरा पढ्नुहाेस्
ट्वाइलेटमा

ट्वाइलेटमा

गएको वर्ष म, भर्याङबाट खुरमुरिएर लडेँ । दाहिने हात भाँचेँ । जीउतिर पनि घाउ लाग्यो ।

पुरा पढ्नुहाेस्
गर्ल्यामगुर्लुम

गर्ल्यामगुर्लुम

मेरो टोले नेवार मित्रको विवाहमा जन्ती जानको लागि मलाई निम्तो आयो । निम्तो आएपछि नजाने के

पुरा पढ्नुहाेस्
उठ बस उठ बस

उठ बस उठ बस

एकदिन मेरो नाममा रहेको फोन ठाउँसारी गर्नुप¥यो भनेर टेलिकमको कार्यालय चावहिलमा पुगेँ । घरकी जहान पनि

पुरा पढ्नुहाेस्
नेपालीको नाक

नेपालीको नाक

आमाको भुँडीबाट फुत्त निस्केर धर्तीमा फ्यात्त खसेपछि अनुहारको बीमा ठडिएको नाक लिएर उसको जन्म हुन्छ ।

पुरा पढ्नुहाेस्
ट्वाइलेटमा गएको पनि……

ट्वाइलेटमा गएको पनि……

बालाजु शाखामा कार्यरत रहुन्जेल हामी भएका कर्मचारीहरूलाई नगद तर्फको र जनरल तर्फको भनेर छुट्याइन्थ्यो । खजाञ्ची

पुरा पढ्नुहाेस्
बन्दको भटभटे

बन्दको भटभटे

एकाकिहानै मोवाइलको घण्टी बज्यो । उठाइहेरेको त प्रवन्धकको सट्टामा आउनु भएका निमित्त प्रवन्धकको रहेछ । उहाँले

पुरा पढ्नुहाेस्