हिरामान शाक्य र पूर्णदेवीको सुपुत्रका रूपमा २०२४ श्रावण १८ गते बनेपा, काभ्रेमा जन्मिनु भएका माणिकरत्न शाक्यलाई घोर्ले, हरिलक्ठक, पाकचा, रेशमा शाक्य, झ्याइँकुटी जस्ता उपनामले पनि चिनिन्छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त शाक्य हाल चावहिल सरस्वतीनगर बस्नु हुन्छ । आधा दर्जन हास्यव्यङ्रग्य कृतिका लेखक शाक्य सिस्नुपानी नेपालका संस्थापक मध्येका एक हुनुहुन्छ । शाक्यको पहिलो कृति ‘आफ्नै झ्याइँकुटी’ २०६९ हो भने उहाँका अन्य तीन हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । पुराना नेपाली हास्यव्यङ्यकारका रचना खाेजखबरमा रूचि राख्ने शाक्य फित्काैली अनलाइनमा संलग्न हुनुहुन्छ ।
ब्लफकल
फोनको घण्टी आएपछि ट्वाइलेटभित्र पदासिन हर्कमान हतार–हतार गरेर फोन उठाउन आउँछ र बोल्छ– “हेलो....” उताबाट बोल्यो
पुरा पढ्नुहाेस्सारिराख्न कुनैदिन काम लाग्छ
२०४३ सालतिर म चावेलबाट पाटन औद्योगिकमा रहेको अन्नपूर्ण फुटवेयर प्रा.लि.मा काम गर्थें । सो कम्पनीको काम
पुरा पढ्नुहाेस्आफन्तको आँखा
२०६४ सालमा बुबाले आफ्नो जन्मघर सालुपाटीमा आमा र मलाई लिएर जानुभयो । काकाको घरमा बस्यौँ ।
पुरा पढ्नुहाेस्तालुमा आलु
तालुमा आलु फल्छ भन्छन् भन्ने सुनेको थिएँ आफ्नो त तालुमा आलु होइन यामानको टुटुल्को उठेर हरिविजोगै
पुरा पढ्नुहाेस्खेल खतम ! फच्च्या
२०५५ सालमा स्थापित हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालसँग म आबद्ध भएपछि सो संस्थाले बेलाबेलामा आयोजना गर्ने कार्यक्रमको
पुरा पढ्नुहाेस्उटपट्याङ– १
मेरो टोले दाजुभाइहरूको घरमा धेरै परिवार डेरामा बस्छन् । त्यसमध्ये डेरामा बस्ने दोलखा जिल्लाका मित्र हुनुहुन्थ्यो–
पुरा पढ्नुहाेस्अर्थको अनर्थ
रा.वा.वैंक सिंहदरवार शाखामा नगद तर्फको कामकाज गर्ने गरी नियुक्ति पाएँ । केही समय त्यहाँ रहेर २०४६
पुरा पढ्नुहाेस्नक्कली सालो
चावहिलको गोपीकृण्ण हलबाट बिहान ८ बजे माइक्रोबस चढेर कलङ्की पुगियो । कलङ्कीबाट धादिङको खानीखोला पुग्न जुन
पुरा पढ्नुहाेस्बिहेको सत्कार– चुलोमाथि
मेरो टोले नेवार मित्रको विवाहमा जन्ती जानको लागि मलाई निम्तो पठाए । बिहेको दिन बेलुकीपख घरका
पुरा पढ्नुहाेस्नक्कली सालो
चावहिलको गोपीकृण्ण हलबाट बिहान ८ वजे माइक्रोबस चढेर कलङ्की पुगियो । कलङ्कीबाट धादिङको खानीखोला पुग्न जुन
पुरा पढ्नुहाेस्

manikratna shakya
























