साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सिन्धुपाल्चोक जिल्लामा वि.सं. २०२३ सालमा जन्मिनु भएका मीनप्रसाद लामिछाने सक्रिय हास्यव्यङ्ग्य स्रष्टा हुनुहुन्छ । हाल हेटौंडा निवासी लामिछाने शिक्षण पेशामा संलग्न हुनुहुन्छ। सिस्नुपानी नेपाल हेटाैडामा आबद्ध लामिछानेकाे ‘मैले जिउन जानिनँ’ (२०७८) नामक हास्यव्यङ्ग्य कविता कृति प्रकाशित भएकाे छ ।
अन्तरवार्ता (प्रहसन)

अन्तरवार्ता (प्रहसन)

मीनप्रसाद लामिछाने : (संसदीय सुनुवाई समितिको कार्यालय, सिंहदरबारमा राजदूत सिफारिसका लागि प्रस्तावित राजदूतमाथि लागेका विभिन्न आरोपहरू

पुरा पढ्नुहाेस्
केही फरक पर्दैन

केही फरक पर्दैन

मीनप्रसाद लामिछाने : केही फरक पर्दैन हामीलाई शासकले श्रीपेच लाऊन् कि टोपीमा आऊन् हामी त केवल

पुरा पढ्नुहाेस्
सुन्दिनँ म तिम्रा कविता

सुन्दिनँ म तिम्रा कविता

मीनप्रसाद लामिछाने : भो नसुनाऊ, सुन्दिनँ म तिम्रा कविता तिम्रा कवितामा छ दास मनोवृत्ति र, मालिकप्रतिको

पुरा पढ्नुहाेस्
अन्तरवार्ता

अन्तरवार्ता

मीनप्रसाद लामिछाने : जागिरको खोजीमा भौँतारिँदै जाँदा पटक पटक अन्तरवार्ता दिइयो । कतै सफल भइएन ।

पुरा पढ्नुहाेस्
अङ्ग्रेजी भाषाप्रतिको मोह

अङ्ग्रेजी भाषाप्रतिको मोह

मीनप्रसाद लामिछाने : साधुरामका छोरा बुहारी उता काठमाण्डौमा बस्छन् । घर नभए पनि दुवैको जागिर राम्रै

पुरा पढ्नुहाेस्
काका, यो शहर हो !

काका, यो शहर हो !

मीनप्रसाद लामिछाने : भालेको डाँकोभन्दा पहिल्यै उठ्छ र, चल्नथाल्छ मेसिनझै अविराम, अनन्त न खाने फुर्सद यसलाई,

पुरा पढ्नुहाेस्
झगडा

झगडा

मीनप्रसाद लामिछाने : बाटोको छेवैमा उभिएर रामेश्वर ठुल्ठुलो स्वरमा गाली गर्दै थियो । उसकै अगाडि उभिएर

पुरा पढ्नुहाेस्
बकपत्र

बकपत्र

मीनप्रसाद लामिछाने : यतिबेला म समयको कठघरामा उभिएर बयान दिइरहेको छु म जे बोल्छु साँचो साँचो

पुरा पढ्नुहाेस्
एकादेशको कथा

एकादेशको कथा

मीनप्रसाद लामिछाने : एकादेशको कथा हो सायद कसैको व्यथा यो भङ्गेराहरूको बथान थियो सबैले एउटै गल्ती

पुरा पढ्नुहाेस्
म इतिहास हुँ यो देशको !

म इतिहास हुँ यो देशको !

मीनप्रसाद लामिछाने : किसान हकअधिकारका कुरा गर्ने भीमदत्त पन्तको टाउको काट्ने विदेशमा कमाएको रेमिटेन्स विदेशीसँग अन्नमा

पुरा पढ्नुहाेस्